प्रहरीद्धारा वाइसिएल शिविरमा छापा , ७ जना नियन्त्रणमा
काठमाडौँ, १२ मङ्सिर प्रहरीले आज बालुवाटार टँुडालदेवीस्थित वाइसिएल शिविरमा छापा मारी सात व्यक्तिलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकाका अनुसार विभिन्न व्यक्तिलाई सो...
