तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो
भक्तपुर, ६ मङ्सिर अरनिको राजमार्गखण्ड अन्तर्गत मध्यपुर थिमीको चारदोबाटोमा गएराति तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सल्लाघारी गठ्ठाघरतर्फ जाँदै गरेको...
