नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन।

नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन।

नेपाल विद्यार्थी केन्द्रीय समिति नेपाल विद्यार्थी मोर्चाको चौथौं राष्ट्रिय महाधिवेशन–२०७४ फागुण २५, २६ र २७ धरान, सुनसरीअध्यक्ष पूर्ण बहादुर रानाद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन आदरणिय प्रमुख...
खपाङ्गी फाउण्डेशनको सातौं स्मृति दिवस महोत्तरीमा

खपाङ्गी फाउण्डेशनको सातौं स्मृति दिवस महोत्तरीमा

उमेश राना मगर महोत्तरी, ११ भदौ २०८० - १२ वर्षसम्म नेपाल मगर संघको नेतृत्व गदै समाजको माग मुद्दालाई देशको कुनाकाप्चामा पुर्‍याउने, मगरहरुलाई चेतनशील बनाउने, ऐतिहासिक...
परिश्रमी मान्छेले खान्छन गोरुको मासु,अल्छी र ठगले खाँदैन।

परिश्रमी मान्छेले खान्छन गोरुको मासु,अल्छी र ठगले खाँदैन।

दिल निसानी मगर । गोरुको मासु खाएका तामाङहरु निकै बलिया थिए। तिनिहरुले शासकका लागी गाडी नै बोकेर हिडे। गोरुको मासु खाने मोटा, मोटा तिघ्रा-पाखुरा भएका...
गरिबकाे लागि कानुन, धनीको लागि धाेति?

गरिबकाे लागि कानुन, धनीको लागि धाेति?

पूर्ण बहादुर राना भदाै ६, २०८० निमुखाकाे गल्ति हिरासतनेताकाे गल्ति विरासत? गरिखाउ माधव नेपाल र बाबुराम भट्टराई । यसैकाे लागि त कम्युनिस्ट पार्टी खाेलेकाे ।...
ब्राह्मणवादले सृजना गरेको  जातिवादको चक्रव्युहमा हामी फस्दै गैरहेका छौँ ।

ब्राह्मणवादले सृजना गरेको जातिवादको चक्रव्युहमा हामी फस्दै गैरहेका छौँ ।

हामी मगरहरु विभिन्न राजनीतिक दलमा बिभाजित भएका कारण हाम्रो पू्र्खाको ऐतिहासिक भुमि मगरातलाई हामीले जोगाउन मगरात नामाकरण गर्न सकेनौं । नेपाल एकीकरणको नाममा पृथ्वीनारायण शाहले...
नक्कली पुन/पोन  र तीनका धार्मिक “बाबा” पनि भारतीय साई”बाबा”कै अवतार !

नक्कली पुन/पोन र तीनका धार्मिक “बाबा” पनि भारतीय साई”बाबा”कै अवतार !

करवाकेलीको काल्पनिक प्रतिमालाई १२ वर्षअघि देहान्‍त भएका भारतीय आध्‍यात्‍मिक गुरु सत्‍य साइबाबाको प्रतिमाको शैलीमा प्रतिस्‍थापन गरिएको छ। अझ करवाकेलीको प्रतिस्‍थापित प्रतिमालाई गहिरिएर नियाल्‍दा १९ औं...
विश्व कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटो फिचर सहित)

विश्व कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटो फिचर सहित)

हुम थापा ललितपुर, १७ जेठ - विश्व कीर्तिमानी सगरमाथा आरोही बेलायती सेनाबाट अवकाशप्राप्त हरि बुढामगरलाई ललितपुर, जावलाखेलस्थित रिडी लवन्ज ताम्राकार भवनमा एक कार्यक्रमबीच भव्य रुपले...
अब म मेरो मातृभाषा बोल्दै बोल्दिन।

अब म मेरो मातृभाषा बोल्दै बोल्दिन।

म बोल्नै परे अङ्रेजी बोलुँला,हिन्दी, फ्रेन्च बोलुँला अब म मेरो मातृभाषा बोल्दै बोल्दिन ! ---------- रेडियो र टिभीमा नबज्नेमेरो मातृ भाषाराष्ट्रिय बजेट नपर्नेमेराे मातृ भाषाकिताब...
मगर समुदाय टुक्रयाउने खेलमा लागे  कंडेल बाहुन सुँगुर,भेडा र कुखुराको ” प्रोपेगंडा “बोकेर।

मगर समुदाय टुक्रयाउने खेलमा लागे कंडेल बाहुन सुँगुर,भेडा र कुखुराको ” प्रोपेगंडा “बोकेर।

२०७९ पुस १ -पूर्ण बहादुर राना इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कँडेलकाे मनमा हाम्राे सँस्कृति जाेगाउने हाेईन "सँस्कृतिकाे नाममा अकुत सम्पत्ति" र सस्ताे लाेकप्रियता कमाउनका लागि...
पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको छैटौँ वार्षिक स्मृतिसभा सम्पन्न

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको छैटौँ वार्षिक स्मृतिसभा सम्पन्न

खड्क सारुमगर काठमाडौँ, भदौ १२ गते । पूर्वमन्त्री, नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवम् राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्वर्गीय गोरेबहादुर खपाङ्गीमगरको भदौ ११...