मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

इन्द्र रिजाल काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) द्धारा ११ लाख...
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

बिबेक लाेप्चन , काठमाडौं । हुत्त सन्जय लामाको लेखन तथा निर्देशनमा निर्माण भएको तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन उत्साहजनक रूपमा...
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बा खुसी हुनुहुन्छ ?

त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बा खुसी हुनुहुन्छ ?

  बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन  अच्युतकृष्ण शरण आज बाको मुख हेर्ने दिन भदाै २६ गते कुशे अाैंसी धेरै सन्तानले आज बाबुको...
मगरको कर्मकाण्ड प्रशिक्षर्ण ललितपुरमा सुरु,चार प्रदेश, १६ जिल्लाका मगरहरुको सहभागिता (फाेटाे फिचर सहित)

मगरको कर्मकाण्ड प्रशिक्षर्ण ललितपुरमा सुरु,चार प्रदेश, १६ जिल्लाका मगरहरुको सहभागिता (फाेटाे फिचर सहित)

हुम बहादुर पचभैया मगरललितपुर, भदौ २५ । मगरहरुले आफ्नै कर्मकाण्डबाट जन्म देखि मृत्यु सम्मको संस्कार गर्न गराउँनको लागी चार दिवसिय वापा मापा (वा=वार्च, बुझेको र...
रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

काठमाडौं । भदौ १० गते गएको रसुवा–भोटेकोशी बाढीबाट पिडितलाई फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको छ । भोटेकोशी नदीमा...
जैथक युद्धको ईतिहास (सन् १८१४ डिसेम्बर २४ देखि १८१५ मई १५ सम्म)

जैथक युद्धको ईतिहास (सन् १८१४ डिसेम्बर २४ देखि १८१५ मई १५ सम्म)

✍️ त्रिलोक सिंह थापा मगर प्रारम्भः देहरादुन नालापानी खलंगाको आङ्ल—गोरखा य्ुद्धको समयमा कणर््ेाल मावीको आदेशमा अङ्ग्रेज सैनिकहरुले अनैतिक एवं अमानवीय ढंगले खानेपानीको मुहान थुनिदिएका थिए...
जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी ( प्रेस विज्ञप्‍ति )

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रवि किरण हमालको चेतावनी ( प्रेस विज्ञप्‍ति )

राज्यसत्ता , काठमाडौं - जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता...
विपद्मा हातेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

विपद्मा हातेमालाेः नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग

अंशु अधिकारी काठमाडाैं । नेपाल मेडिकल कलेज र विरगञ्जकाे नेशनल मेडिकल कलेजले रसुवा, नुवाकाेट, धादिङका बाढीपिडित परिवारकाे लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन्...
बीर गोरखालि किल्ला एतिहासिक र व्यावसायिक आर्थिक योजना के हो ?

बीर गोरखालि किल्ला एतिहासिक र व्यावसायिक आर्थिक योजना के हो ?

मेजर चाेक बहादुर थापा मगर १, बीर गोरखा किल्ला, योजना के हो? उत्तर:- भारत र ब्रिटिश बाट अवकाश प्राप्त गोरखा सैनिक हरुको सन् 1815 काे...
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप

भक्तपुर, भाद्र २१ गते ।विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास गर्ने उद्देश्यले एभरेस्ट स्कुलअन्तर्गत सञ्चालित दुई दिन एक रातको एभरेस्ट स्काउट क्याम्प...