सहमति भए पाँच महिनाभित्र संविधान बनाउन सकिन्छ ः सञ्चारमन्त्री शङ्कर पोखरेल

काठमाडौँ, १५ पुस सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक दलबीच सहमति भएमा अबको पाँच महिनाभित्रमै संविधान बनाउन सकिने बताएकाछन् । दलित निगरानी एक वर्ष पुरा...

काँग्रेस प्रतिपक्षमा बस्न तयार छ ः सशील कोइराला

विराटनगर, १५ पुस नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सरकार निर्माण गर्ने विषयमा नेकपा एमाले र एमाओवादीबीच सहमति भए नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् ।...

माओवादी सहमतिको पक्षमा छैन ः शेरवहादुर देउवा

चितवन  १५ पुस नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राजनीतिक निकास सहमतिबाटै हुने जिकिर गरेकाछन् । उनले माओवादी सहमतिको पक्षमा नदेखिएकाले समस्या आएको र सहमतिमा...

तमू ल्होछार विभिन्न कार्यक्रमका साथ मनाइदै

काठमाडाँै, १५ पुस । “सम्पूर्ण तमूहरूको साझा धारणा, तमुवान राज्यसहितको शान्ति र समावेशी संविधान हाम्रो चाहना” भन्ने मूल नाराका साथ गुरुङ (तमू समुदायले आफ्नो महान...

माओवादीकै कारण संविधान निर्माणमा अवरोध ः अध्यक्ष ठाकुर

बर्दिवास, १५ पुस तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको काममा एकीकृत नेकपा (माओवादी) का कारण अवरोध बढेको बताएकाछन...
‘जनविद्रोहका लागि हामीबीच विवाद छैन’ : दिनानाथ शर्मा प्रवक्ता एनेकपा माओवादी

‘जनविद्रोहका लागि हामीबीच विवाद छैन’ : दिनानाथ शर्मा प्रवक्ता एनेकपा माओवादी

पालुङटार विस्तारित वैठकले पास गर्न नसकेको जनविद्रोह केन्द्रिय बैठकबाट पास गरिएको छ ,  के हो यो जनविद्रोह ? सिधा र सरल रुपमै जनविद्रोहलाई  वुझ्न सकिन्छ...

मगर महिलाले कम्मर कसे , देशदौडाहामा सचेतना छर्दे

१४ पुष नेपाल मगर महिला संघ केन्द्रीय समितिले आफ्नो सुदुर पश्चिमांचल क्षेत्रिय भेला सम्पन्न गर्यो ।  भेला कैलाली जिल्लाको धनगढी नगरपालिकाको उद्योग वाणिज्य संघको सभा...

नागरिक स्वतन्त्रतालाई ख्याल गरेर राज्य निर्धारण गर्नुपर्ने भारतीय विज्ञहरुको सुझाव

चितवन (रत्ननगर), १४ पुस नेपाल र भारतका विज्ञहरूले नागरिक स्वतन्त्रतालाई ख्याल गरेर राज्य पुनःसंरचना गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान...

उपाध्यक्ष झा मधेसी युवा फोरमबाट निष्कासित

काठमाडौँ, १४ पुस । मधेसी युवा फोरम, नेपाल (लोकतान्त्रिक)को केन्द्रीय वरिष्ठ उपाध्यक्ष केशव झालाई पार्टीबाट निष्कासित गरिएको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी...

सहमति नभए राजनीतिक विष्फोट ः थापा

काठमाडौँ, १४ पुस पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष स्ूर्यबहादुर थापाले राजनीतिक दलहरू दलगत स्वार्थ त्यागेर राष्ट्रिय हितमा नआए मुलुकमा चाडै राजनीतिक विष्फोट हुने...