मगर निबन्ध बल्खुका बिद्यार्थीले जिते

मगर सक्रान्तिको उपलक्ष्यमा बोस्टन मगर समाजले बिश्वब्यापी रुपमा आयोजना गरेको ‘मगर संस्कृति : हिजो र आज’ विषयक निबन्ध प्रतियोगितामा  क्यांबृज् कलेज बल्खु काठमान्डु  का १२ कक्षाका बिद्यार्थी अभिषेक रानामगर प्रथम भएकाछन् । बिजेतालाई पुरस्कार राशी रकम रु १५ हजार  र प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष चन्द्र पुन मगरले जनाएकाछन् ।