देवदह मंसीर ४ कुनै प्रकारको सर्वसत्तावाद नेपाली कांग्रेसलाई स्वीकार्य नहुने र प्रजातान्त्रिक पद्धतिमा माओवादी नआए उ आफै समाप्त हुने नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले बताएकाछन्...
नेपालगन्ज, ४ मंसिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कामचलाउ सरकारको सिफारिसमा सदन बन्द गर्नुले राष्ट्रपतिको भूमिकालाई विबादास्पद बनाएको वताएका छन् उनले शनिबार...
काठमाडौ , ४ मंसिर सरकारले अध्यादेशवाट अहिले दिउँसो ४ वजे वजेट प्रस्तुत गरेको छ ।अर्थमन्त्री सुरेन्द्र पाण्डेले सिंहदरवार स्थिति राष्ट्रिय योजना आयोगको भवनमा वजेट भाषण...
काठमाडौँ, ४ मङ्सिर सरकारको असंवैधानिक, अलोकतान्त्रिक र संविधानको धारा ९६ क को आवरणमा धारा ९३ अनुसार सहमतिविपरीत पूर्ण बजेट आएका कारण शुक्रबार अर्थमन्त्रीले संसदमा...
पर्सा (वीरगञ्ज), ४ मङ्सिर भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान सवारी दुर्घटनामा परी घाइते हनुभएको छ । काठमाडौँबाट बारास्थित आफ्नो घरतर्फ आइरहेको बेला...
भक्तपुर, ४ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एकीकृत नेकपा (माओवादी) सरकारमा जानकै लागि आक्रमणमा उत्रिएको बताएकाछन् । आज भक्तपुरमा...
काठमाडौँ, ४ मङ्सिर राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच शान्ति...
चितवन, ४ मङ्सिर नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले व्यवस्थापिका–संसद्मा हिजो भएको घटना एकीकृत नेकपा (माओवादी) को अपरिपक्वता र उग्रवामपन्थी भड्काउको उपज भएको बताएका छन्...
हामी नेपालीले बेलायतमै सुनेका छौं, कहिले लेबर, कन्जरभेटिवको सम्मेलन त कहिले एनआरएनको सम्मेलन । त्यसैगरी नेपालमा पनि कहिले काङ्रेस, एमाले, माओवादीको सम्मेलन, कहीले जनजातिको सम्मेलन,...
३ मंसिर एचआईभि एड्सबाट संक्रमित हुनेको संख्या नेपालका विभिन्न जिल्ला मध्ये नवलपरासीमा पनि अत्यधिक रहेको पाइएको छ । नवलपरासीमा एचआईभि संक्रमितहरुको साझा प्रयासमा गठन भएको...