उर्लाबारी, १८ पुस । किराँत धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन आगामी चैतमा काठमाडौँमा आयोजना गरिने भएको छ ।तीनदिने सो महासम्मेलन आगामी चैत २१ देखि २३ गतेसम्म...
पाल्पा, १८ पुस पाल्पाको खस्यौली गाउँ परिषद् बैठक एकीकृत नेकपा (माओवादी)ले बहिष्कार गरेको कारण स्थगित भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेले निर्देशिका विपरीत...
काठमाडौँ, १८ पुस एकीकृत नेकपा(माओवादी)को स्थायी समिति बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा पार्टीको आगामी कार्ययोजना, साङ्गठनिक...
जनकपुरधाम, १८ पुस । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ । जनकपुर र जलेश्वरमा सम्पन्न केन्द्रीय समितिको...
पोखरा, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले काँग्रेसभित्र चलखेल गरेर अर्काको घरभित्र ढुङ्गा नहान्न माओवादीलाई चेतावनी दिएकाछन् । नेपाल...
कैलाली, १८ पुस । उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) ले अनमिनको म्याद थप्न गरेको पत्राचार सहमति विपरीत...
३१ डिसेम्बर २०१० आज जापानको सुन्दर सहर नागोया कोगानेमा राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानले सुभकामना आदान प्रदान कार्यक्रम २०११ सम्पन्न गरेको छ . अध्यक्ष...
बुटवल, १६ पुस । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा (माओवादी) नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने नक्कली अभियानमा लागेको बताएकाछन ।...
हेटौँड, १६ पुस । पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले सरकार परिवर्तन गरेरमात्र वर्तमान राजनीतिक गतिरोधको अन्त्य नहुने बताएकाछन । नेपाली काँग्रेस मकवानपुरले आज...
काठमाडौँ, १६ पुस नेपाल पर्वतारोहण सङ्घले आमाडब्लम हिमालको शिखरमा दीप प्रज्वलन गरी नेपाल पर्यटन वर्ष २०११ को सन्देश अन्तर्राष्ट्रिय जगतमा पु¥याउने भएको छ । आगामी...