त्रिभुवन विश्वविद्यालयमा दुई दिने विदा बारे छलफल

किर्तिपुर, काठमाडौ २०७९ जेष्ठ ८ त्रिभुवन विश्वविद्यालयमा दुई दिन सार्वजनिक विदा दिने सन्दर्भमा त्रि. वि. सँग प्रत्यक्ष सराेकार राख्ने विद्यार्थी प्रतिनिधिहरूसँग छलफल कार्यक्रम निर्देशक प्रा....
नेपाल मगर संघमा अध्यक्ष र महासचिवबाट आर्थिक हिनामिना

नेपाल मगर संघमा अध्यक्ष र महासचिवबाट आर्थिक हिनामिना

राज्यसत्ता सम्वाददातानेपाल मगर संघको वर्तमान कार्यसमिति व्यापक आर्थिक अपादर्शिताबाट जकडिएको छ । अध्यक्ष नवीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनले कोषाध्यक्षको सम्पूर्ण अधिकार आफ्ना हातमा ल्याएर...
नेपाल मगर संघको १२ औँ महाधिवेशन विधानम्मत गर्न निर्देशन

नेपाल मगर संघको १२ औँ महाधिवेशन विधानम्मत गर्न निर्देशन

काठमाडौँ सम्वाददाताचैत्र २४ गते, काठमाडौँ । नेपाल मगर संघले यही चैत्र २५ देखि २७ गतेसम्म आयोजना गर्न गैरहेको १२ महाधिवेशनलाई जिल्ला प्रशासन कार्यालयबाट विधानसम्मत गर्न...
नेपाल मगर संघका अध्यक्ष, महासचिव, विदेश विभाग सचिवलगायतका माथि मुद्दा दायर

नेपाल मगर संघका अध्यक्ष, महासचिव, विदेश विभाग सचिवलगायतका माथि मुद्दा दायर

काठमाडौँ सम्वाददाता चैत्र २३ गते, काठमाडौँ । नेपाल मगर संघको वर्तमान कार्यसमितिका अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, विदेश विभाग सचिव रक्षा रैकामगर र सङ्गठन...
वातावरणिय कथाहरूको संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

वातावरणिय कथाहरूको संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

विजय हितान पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुतगरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन् । १५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने । लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए । लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो । लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।  कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए । यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठसाहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो ।  स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो । जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।  इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।धन्यवाद ! 
स्पस्टीकरणका अगाडि अध्यक्ष नवीन रोका र महासचिव ज्ञानेन्द्र पुन निर्लज्ज

स्पस्टीकरणका अगाडि अध्यक्ष नवीन रोका र महासचिव ज्ञानेन्द्र पुन निर्लज्ज

काठमाडौँ सम्वाददाता नेपाल मगर संघका केन्द्रीय सदस्य, लुम्बिी प्रदेश इन्चार्ज तथा १२ औँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक धनबहादुर पुनमगरले नेपाल मगर संघको १९...
विजय हितानको ‘मगर रिन्हाक’ विमोचित

विजय हितानको ‘मगर रिन्हाक’ विमोचित

राज्यसत्ता काठमाडौँ, २१ फागुन । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन...
थापालाई मगर संघ हङकङको आधिकारिकता के गर्लान् नेपाल मगर संघ र हर्क रानाले ?

थापालाई मगर संघ हङकङको आधिकारिकता के गर्लान् नेपाल मगर संघ र हर्क रानाले ?

हङकङ सम्वाददाता फागुन ९, २०७८ - गत सालको १४ नोभेम्बरमा आयोजित मगर संघ हङकङको १० औँ अधिवेशनबाट निर्वाचित मगर संघ हङकङका अध्यक्ष हेमराज थापा र...
जनमुक्ति पार्टीद्धारा राष्ट्रघाति एमसिसि सम्झाैता खारेजीको माग

जनमुक्ति पार्टीद्धारा राष्ट्रघाति एमसिसि सम्झाैता खारेजीको माग

माइतीघर, काठमाडौं२०७८ फागु्न ८ राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रघाति एमसिसि सम्झाैताकाे खारेजी माग गर्दै माईतिघर काठमाडौंमा विराेध कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा पार्टी सचिव गजेन्द्र...
लोकतान्त्रिक पद्धती अनुसार दर्ता  पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा

लोकतान्त्रिक पद्धती अनुसार दर्ता पार्टीहरुलाई चुनाव चिन्ह नदिइनु पञ्चायतको एक दलिय शासनको झल्को– अध्यक्ष पालुङ्वा

महाराजगञ्ज, काठमाडौं२०७८ फागनु ४पूर्ण बहादुर राना राष्ट्रिय जनमुक्ति पार्टीको संघीय परिषदको दोश्रो बैठक पार्टी अध्यक्ष के. पि. पालुङ्वा लिम्बुको अध्यक्षतामा महाराजगञ्ज काठमाडौंमा आजबाट सुरु भएको...