जापानमा नया वर्ष २०११ को सुभकामना आदान प्रदान संगै पार्टी प्रवेश र विदाई पनि संगसंगैं

Read Time:1 Minute, 48 Second

३१ डिसेम्बर २०१०

आज जापानको सुन्दर सहर नागोया कोगानेमा राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानले सुभकामना आदान प्रदान कार्यक्रम २०११ सम्पन्न गरेको छ .  अध्यक्ष के. बि. मगरको सभापतित्व  मा भएको कार्यक्रममा निमा लामा प्रमुख अतिथि थिए ।  महासचिव राजु राना ले  स्वागत मन्तब्य राखेकाथिए ।

उपाध्यक्ष ज्ञान पुन मगरले  पार्टी को राजनैतिक दर्शनलाइ आत्मसात गरि  पार्टी प्रवेश गर्ने नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादीका  धन कुमार बुढा मगर (रुकुम),  कर्मा तामांग (काभ्रे ),    बिजय पुन मगर (म्याग्दी)   यम प्रसाद सिउथानी मगर (म्याग्दी),  टक पुन मगर(म्याग्दी)  लगाएत  लाइ खादा लगाई स्वागत गरिएकोथियो ।

उक्त कार्यक्रममा पार्टीका सल्लाहकार भिजेन्द्रमान  पुन मगर र प्रमुख अतिथि निमा लामा ले सुभकामना मन्तब्य दिएकाथिए । सोही अवसरमा पार्टीका सदस्य गणेश बुढा मगरको बिदाई कार्यक्रम पनि भएको थियो ।
सभापति के बी मगरले देशमा जातीय समस्याको समाधान हुनु पर्ने र राष्ट्र को हरेक निकायमा  जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नभए समस्याको समाधान नहुने कुरामा प्रस्ट  पारेका थिए ।

श्याम राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %