सरकारले अध्यादेशवाट वजेट प्रस्तुत गदै

काठमाडौ , ४ मंसिर
सरकारले अध्यादेशवाट अहिले दिउँसो ४ वजे वजेट प्रस्तुत गरेको छ ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले सिंहदरवार स्थिति राष्ट्रिय योजना आयोगको भवनमा वजेट भाषण दिएका छन् । मंसिर ३ गते नै वजेट सार्वजनिक गर्ने कार्यक्रम रहेपनि माओवादीले संविधानसभा भवनमै वजेट पेश गर्न नदिइ हातहालाहाल गरेपछि सरकारले अध्यादेशवाट वजेट ल्याएको हो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %