रुकुममा जीप दुर्घटना हुँदा चारको मृत्यु

       दाङ (तुलसीपुर), २० कात्तिक । रुकुममा आज भएको जिप दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ ।राप्ती अञ्चल कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार रुकुमको सोलाबाट...

ट्र्याक्टर ठक्करमा वावु छोरा दुवैको मृत्यु

बारा, २० कात्तिक ।  पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत बारा जिल्लाको रामपुर टोकनी–३ मा शनिबार दिउँसो ट्र्याक्टरको ठक्करबाट बुबा छोराको मृत्यु भएको छ ।    पथलैयाबाट वीरगञ्ज...

नेवारी समुदायको नयाँ ११३१ सुरु

काठमाडौँ, २१ कात्तिक । नव वर्ष नेपाल संवत् ११३१ आज देशका विभिन्न स्थानमा विविध कार्यक्रम सहित मनाइँदैछ । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ई.सं. ८८० मा...

भैलीको जीप दुर्घटनामा एकको मृत्यु, छ घाइते

    पर्वत (फलेवास), २० कार्तिक । सदरमुकाम कुश्माबजारबाट मालढुङ्गा तर्फ जाँदै गरेको ग १ च १७४१ नम्बरको जिप शनिबार बिहान पर्वतको शिवालय गाविस वडा नं...

फाइलोलाई चतुर पण्डाहरुले कसरी बनाए तिहार

हामी त्यसै आएको होइन बलिराजा बलिहाङको हुकूमैले गर्दा…। फाईलो भईलो-भैलो सन्जोग लाफा बलिहाङ राजाप्रतिको सम्मानमा तिहारको धौसी भैलो खेल्दा सोरठी नाच्दा गाउने चलन यद्यापि रहेको...

तीनदलको गोप्यवार्ता जारी

    काठमाडाँै, २० कात्तिक । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको दक्षिणकालीस्थित हात्तीवन रिसोर्टमा हिजो सुरु भएको गोप्यवार्ता आज पनि...

निर्वाचन आयोगको निर्णय जनमोचालाई अमान्य

    काठमाडाँै, २० कात्तिक  जनमोर्चा नेपालले फोटोसहितको मतदाता नामावली तयार गर्न नागरिकताको प्रमाणपत्रलाई अनिवार्य आधार बनाउँदै आएकोमा त्यसबाहेक अन्य परिचयपत्र र स्थानीय निकायको सिफारिसका आधारमा...

नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा कार्यान्वयन गरिनुपर्ने माग

काठमाडौँ, २० कात्तिक  राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रचलनमा ल्याईएको नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा  कार्यान्वयन गरिनुपर्ने धारणा विभिन्न राजनीतिक दलका नेताहरुले व्यक्त गरेका छन् उनीहरुले...