कुलतबाट बचाउन साँस्कृतिक कार्यक्रम

Read Time:1 Minute, 13 Second

 मगरसंघ हगंकगंले लागु पदार्थबाट युवाहरुलाई बचाइ रचनात्मक काम गर्न साँस्कृतिक कार्यक्रम आयोजन गर्यो । कार्यक्रममा हगंकगंका नेपाली गैरनेपाली ब्यक्तित्वहरुको सहभागिता थियो ।कार्यक्रम भब्यताका साथ सम्पन्न भयो  ।  पुर्नस्थापन तथा अपराध रोकथाम समाजकी प्रतिनिधि सुश्री विइनीलको बिशेष प्रवचन थियो ।  हगंकगंको प्रमुख दल डिएवि पार्टीका डिष्ट्रीक काउन्सिलर याउ चिम मोङ्क  प्रमुख अतिथि थिए ।

कार्यक्रमलाई आर्थिक सहयोग जक्की क्लब र क्रिश्चियन एक्सन गैससले सहयोग गरेकोथियो । एमवी थापाको नेतृत्वमा केहि समययता मगरसंघ हगंकगंले हगंकगं सरकारसंग मिलेर यस्ता रचनात्मक कार्यको थालनी गरेकोछ । उनका अनुसार, यस्ता संयुक्त कार्यक्रम अझै फ्लोरमा छन्  । (कार्यक्रममको सचित्र बयान )

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %