गुल्मी २२ कात्तिक गुल्मी जिल्लाको हाडहाडे गाविसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु१ज १४०७ नम्बरको जिप आज बिहान जैसिथोक गाविसको सिमाहाघाटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
काठमाडौँ, २२ कात्तिक एनेकपा (माओवादी) स्थायी समिति सदस्य देव गुरुङले दलहरुबीच आगामी दिनमा सहमति कायम गरी अघि बढ्न हात्तीवनमा भएको शीर्ष नेताहरुसहितको बैठकले सहमतिको आधार...
काठमाडौँ, २२ कात्तिक सोलुखुम्बुमा हिजो दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकप्टरका चालक क्याप्टेन सविन बस्नेत र प्राविधिक पूर्ण अवालेको शव आज राजधानी ल्याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय...
काठमाडौँ, २२ कात्तिक न्हुदँ समारोह समिति ११३१ तथा मकाः खलले नेवार समुदायलाई आह्वान गरेअनुरुप आज नेवारी समुदायमा भाइटीका हँदैछ । नेपाल सरकारको पञ्चाङ्गअनुसार हिजो कात्तिक २१...
कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरको कृष्णपुर–९ बालुवाफाँटाका ७० वर्षीय वृद्धलाई बोक्सीको आरोपमा कुटपिट गरिएको छ । बोक्सीको आरोपमा वृद्ध छटकबहादुर चौधरीलाई स्थानीय चारजना युवाले कुटपिट...
काठमाडौँ, २१ कात्तिक पूर्वसचिव एवं पूर्वराजदूत डा.दिव्यदेव भट्ट शनिबार बिहान ६ बजेदेखि सम्पर्कविहीन भएकाछन् । स्वनिवास पुल्चोकबाट निस्नेका उनी नफर्किएपछि तत्काल परिवारबाट खोजतलास गरिएको...
दाङ (तुल्सिपुर), २१ कात्तिक दाङमा गएराति एक व्यक्तिले आफ्नी श्रीमतीसहित दुईजनाको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङ लुहारपानी–७ निवासी गोरबहादुर पुनले आफ्नी...
सोलुखुम्बु, कार्तिक २१ लुक्लाबाट सोलुखुम्बुको आमाडब्लम हिमालको बेस क्याम्पका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर आइतबार बिहान बेस क्याम्प नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार दुई जनाको मृत्यु...