सहमतिका आधारमा अपश्चातदर्शी फौजदारी कानुन बनाइने : मन्त्री सिंह
काठमाडाँै, १० मङ्सिर कानुनमन्त्री प्रेमबहादुर सिंहले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सहमतिका आधारमा भावी संविधानमा अपश्चातदर्शी फौजदारी कानुनको अपवादसम्बन्धी व्यवस्था गरिने बताएका छन् । मानवअधिकार...
