शीर्ष नेताहरुको बैठक सकारात्मक : प्रधानमन्त्री नेपाल

काठमाडौँ, २५ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालले तीनदलका शीर्ष नेताहरुको बैठकमा शान्ति प्रक्रियालाई पूर्णता दिनेबारे प्रस्तुत भएका प्रस्तावहरु सकारात्मक भएको बताएकाछन्  ।    नेकपा एमालेको स्थायी कमिटी...

धामी–झाँक्रीबाट उपचार गराउँदा सुत्केरी महिलाको मृत्यु

    कञ्चनपुर, २५ कात्तिक  धामी–झाँक्रीबाट उपचार गराउन खोज्दा प्रशव पीडामा रहेकी कञ्चनपुरको पिपलाडी–६ की २० वर्षीय महिलाको सुत्केरी हुन नसक्दा मृत्यु भएको छ ।    गाउँ...

छठको दोस्रो दिन ‘खरना’ गरिँदै

जनकपुरधाम, २५ कात्तिक  मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत आज दोस्रो दिन ‘खरना’ गरिँदैछ ।    खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी...

नक्कली नोटको धन्दा गर्ने गिरोह पक्राउ

काठमाडौँ, २५ कात्तिक  काठमाडौं जिल्ला प्रहरी कार्यालयले नक्कली नोटसहित नक्कली नोट बनाउन सक्रिय समूहलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरुमा गोरखा बुङ्कोट घर भई...

एमआरपी आउन अझै ढीलाई

काठमाडौ , २५ कार्तिक मेशिन रिडेबल पासपोर्ट एमआरपी आउन अझै ढीलाई हुने भएको छ । नेपाल सरकारसँग भएको सम्झौतामा तोकिएको मितिभित्र फ्रान्सको ओबरथर टेक्नोलोजिले एमआरपी...
‘नत्र संविधान च्यात्नुपर्छ भन्दा बैठकमै चर्काचर्की पर्यो’

‘नत्र संविधान च्यात्नुपर्छ भन्दा बैठकमै चर्काचर्की पर्यो’

  देव गुरुङ, माओवादी नेता  किन मिलेन वार्ता ? काम चलाउ सरकारको मातहतमा रहेको विशेष सेना समायोजन समितिको वैठक वस्न सकेन । माओवादीले वैठकलाई वेवास्ता गर्दा...

तीनदिन देखि यातायात अबरुद्ध

दाङ, २४ कार्तिक  पश्चिम दाङमा बसबाट खसेर एक युवकको मुत्यु भएपछि क्षेतिपूर्तीको माग गर्दै अबरुद्ध गरिएको सडक तीन दिनदेखि सञ्चालनमा आउन नसक्दा यात्रुहरु मर्कामा परेका...

अध्यक्षात्मक प्रणालीलाई समर्थन हुदैन : उपेन्द्र यादव

मोरङ, २४ कात्तिक  मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्षात्मक प्रणालीबाट सरकार चलाउने कुरालाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए । बुधबार गृहनगर बिराटनगरमा...

संविधानसभाबाट संविधान घोषणा नभए सडकबाटै संविधान घोषणा : बोगटी

भक्तपुर, २४ कात्तिक  एकीकृत नेकपा (माओवादी)का सचिव पोष्टबहादुर बोगटीले संविधानसभाबाट संविधान घोषणा नभए जनताले सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् । नेवाः मुक्ति...

हत्याको विरोधमा विराटगरका सबै औषधि पसल बन्द

मोरङ (पानीट्याङ्की), २४ कात्तिक  औषधि व्यवसायीको हत्याको विरोधमा आज विराटनगरका सम्पूर्ण औषधि पसलहरु बन्द गरिएका छन् । विराटनगरको जहदा रोडमा रहेको न्यूरो अस्पतालमा औषधि पसल...