लचिलो हुने पालो माओवादीको : उपप्रधानमन्त्री कोइराला
नेपालगन्ज, २७ कात्तिक उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र संविधान निर्माण गर्ने नेपाली काँग्रेसको मुख्य उद्देश्य भएको बताएकीछन् ।...
