तमु प्ये ल्हु संघको २६औं साधारणसभा तथा चौथो महाधिवेशन शुरु

तमु प्ये ल्हु संघको २६औं साधारणसभा तथा चौथो महाधिवेशन शुरु

रूद्र श्रीसमगर पोखरा, ७ असोज तमु समुदायको मौलिक धार्मिक संस्था तमु प्ये ल्हु संघ, नेपालको २६औं साधारणसभा तथा चौथो महाधिवेशन पोखरामा शुरु भएको छ ।...

गर्वुजा पुनमगर प्रष्ठिान द्धारा आयोजित पाचौ स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गोविन्द घर्ती मगर   बुटवल, असोज ७  - समाज रुपान्तरणमा स्व. मनवीर गर्वुजाको योग्दान रहेको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले बताउनु भएको छ...

घुम्तीकोषले द्धन्द्ध प्रभावितहरुको आर्थिक स्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको !

गोविन्द घर्ती देवदह, असोज ६ - परियोजनाले संचालन गरेको घुम्तीकोषले द्धन्द्ध प्रभावितहरुको आर्थिक स्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका...

माओवादी केन्द्र कास्कीले १५ हजार पार्टी सदस्य पुर्याउने !

रूद्र श्रीसमगर पोखरा, असोज ५ - नेकपा (माओवादी केन्द्र) कास्कीले पार्टी सदस्य १५ हजार पुर्याउने भएको छ । माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय...

अशोकको उपचारका लागि इजरायलबाट आर्थिक सहयोग !

माया घले मगरकाठमाण्डौ, असोज ५ - (न्युरोफिब्रियोम्याथोसिस – Neurofibromatosis) नामक ट्युमरका कारण पीडित बनेका ललितपुर उपमहानगरपालिका वडा नं ३ धोविघाटका अशोक श्रेष्ठको उपचारका लागि इजराइलबाट...
धरानमा सिडिओ चापागाईद्धारा पत्रकार माथि दुव्र्यवहार !

धरानमा सिडिओ चापागाईद्धारा पत्रकार माथि दुव्र्यवहार !

भैरब आङ्ला धरान, असोज ५ -  सुनसरीको धरानमा पत्रकारहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाईले दुव्र्यवाहार गरेका छन् । केही दिन अघि केटीएम सेक्युरिटी सर्भिस प्रालिका...

संयुक्त गठबन्धन द्वारा आयोजित असोज-३ कालो दिन (Black Day ) बिरोध सभा भब्यरुपमा सम्पन्न !

संजय सिंजाली मगरभैरहवा, असोज ४ - सिंगो आदिबासी जनजाती, मधेसी, शिल्पिसमुदाय, महिला, मुश्लिम, पिछडा बर्ग र अल्पसंख्यक शोसित उत्पिडन जाती समुदाय को हक अधिकार बिपरित जारी...

स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न !

सोनु थापा मगर बुटवल, असोज ४ - नेपाल मगर महिला संघले आफ्नो १९ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरी देशैभर मनाएका छन् । यता नेपाल...

अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड !

  सोनु थापा मगर बुटवल, असोज ४ -  संविधान संशोधन वा पुःर्नेलेखन गरेर आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नुपर्नेमा सोमबार बुटवलमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका...

नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसमा मगर महिलालाई कानूनी शिक्षा !

रूद्र श्रीसमगर पोखरा, असोज  ३ - नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसका अवसरमा कास्कीमा महिला कानूनी शिक्षाका विषयमा एक दिने अन्तरक्रियात्मक गोष्ठी गरिएको...