प्रधानमन्त्रीको निर्देशन सेनाद्वारा अवज्ञा

काठमाडौं माइतीघर-सहिद गेट मार्ग खोल्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको निर्देशन नेपाली सेनाले अवज्ञा गरेको छ । असोज २९ गते प्रधानमन्त्री भट्टराईले सात दिन भित्र...

विपाको विषयमा राजमुपा पनि मोहन वैद्य पथमा

प्रधानमन्त्री निर्वाचनमा डा. बाबुराम भट्टराईलाई सघाएको राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल भारत लगानी प्रर्वद्धन तथा  संरक्षण सम्झौता विपाको विषयमा भने भट्टराईको विपक्षमा देखिएको छ । प्रधानमन्त्रीले...

गाहा मगर जाहानमा नयाँ नेतृत्व

गाहा मगर जाहानको अध्यक्षमा मनबहादुर गाहा(एमबी थापा) चयन भएका छन् । जाहानको ललितपुर ठेचोमा कार्तिक ८ गते भएको साधारणसभाले निर्वतमान उपाध्यक्ष मनबहादुरलाई अध्यक्षको जिम्मेवारी दिने...

छ बुँदे माग पुरा नभए वाहुन र क्षेत्री समाजले कडा आन्दोलन गर्ने

वाहुन समाज नेपाल र खस क्षेत्री समाज राष्ट्रिय महासंघले क्षेत्री वाहुनको लुगालाई राष्ट्रिय पोशाक बनाउन र आफूहरुलाई आदिवासीमा सूचिकृत गर्न माग गरेको छ । कार्तिक...

मगर संघ केन्द्रिय समिति सत्रौं बैठकको निर्णय

नेपाल मगर संघ, केन्द्रिय समितिको सत्रौं बैठकको परिपत्र नेपाल मगर संघ केन्द्रीय समितिको १७ औ नियमित पूर्ण बैठक,  संघको केन्द्रीय कार्यलय कलंकी काठमाण्डौमा अध्यक्ष झक...

नेपाल सम्वतलाई सरकारी मान्यता

सरकारले नेपाल सम्वतलाई सरकारी क्यालेन्डरमा समावेश गर्ने भएको छ । कार्तिक ८ गते बसेको मन्त्रीपरिषदको वैठकले नेपाल सम्वतलाई सरकारी क्यालेन्डरमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता...

बिपाको पूर्ण पाठ चाहिएको छ ?

नेपाल सरकार तथा भारत सरकारबीच सम्पन्न लगानी प्रबर्द्धन तथा संरक्षण सम्झौता नेपाल सरकार तथा भारत सरकार (यसपछि “संविदाकारी पक्षहरु” भनिएको; एक राष्ट्रका लगानीकर्ताहरुको बृहत्तर लगानी...

गैरआवासीय नेपाली संघ टोकाई जापानका अध्यक्ष लामा सिन्धुपाल्चोकमा सम्मानित

गैर आबासिय नेपाली सघ टोकाई होकुरिकु जापानका अध्यक्ष, निमा लामाको प्राबिधिक सहयोगमा सिन्धुपाल्चोकको कुञ्चोकमा रहेको महेन्द्र माविमा क्रियटिभ नेपालले स्थापना गरेको क्रियटिभ लाइब्रेरीको उदघाटन गर्न...

स्वर्गीय मीनबहादुरु गुरुङको स्मृतिमा छ्याडुँ प्रतियोगिता हुने

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लोक श्रष्टा स्वर्गीय क्याप्टेन मिनबहादुर गुरुङको स्मृतिमा आगामी पुस ८, ९ र १० गते पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा खुल्ला छ्याडुँ...