प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत गरेर आएको लगानी प्रर्वदन तथा लगानी सम्झौता (विपा)को एमाओवादीकै एक समूहले विरोध गरिरहेको बेला प्रमुख प्रतिपक्षले भने स्वागत गर्ने भएको...
भारतीय कलाकारद्वय रेखा र साहरुख खानलाई लुम्बिनी भ्रमण वर्ष २०१२ को मानार्थ दुत बनाउन प्रस्ताव गरिएको छ । संस्कृति मन्त्री गोपाल किरातीले कार्तिक ७ गते...
राष्ट्रिय जनमुक्ति पार्टी सुनसरी क्षेत्र न.५ क्षेत्रिय समितिले सगंठन निर्माणको क्रममा घुस्की र पश्चिम कुसाहा गाउँ एकाई समिति गठन गरेको छ। राष्ट्रिय जनमुक्ति पार्टी घुस्की...
म्याग्दीमा डम्बर पुन लगायतको एक समूह नेकपा एकिकृत त्यागेर राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीको म्याग्दी जिल्ला कार्यालयमा एक कार्यक्रमका वीच नवप्रवेशीले...
तमु विद्यार्थी समिति नेपालको आयोजनामा आउदो मंसिर १० गते पोखरा सभागृहमा सम्पन्न हुने तमु िधं नेपाल मिस तमु २०११ का सहभागीहरुलाई पोखरामा तालिम प्रारम्भ...
लामो समयदेखि हङकङस्थित नेपालीहरूका विषयमा रिपोर्टिङ गर्दै आएका हिमाल खबरपत्रिका का विशेष सम्वाददाता डम्बरकृष्ण श्रेष्ठले हङकङका नेपाली नामक डकुमेण्ट्री बनाएका छन्। डकुमेण्ट्रीमा सामान्य काम गर्नेदेखि...
खस क्षेत्री समाज राष्ट्रिय महासङ्घका अध्यक्ष कुमारबहादुर थापाले २०५८ मा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान गठन भएपछि नेपालमा जातीय समस्याको विजारोप भएको दाबी गरेका छन्...
कार्यक्रममा महासंघका सचिव जगत नेपालकोषाध्यक्ष शितल साहकेन्द्रीय सदस्य दीपक पाण्डेबालकृष्ण वस्नेतपत्रकारहरु राकेश मिश्रहृदयकान्त झाबिणा सिन्हाभाउचप्रसाद यादव लगायतका पत्रकारहरुले आफ्ना टिप्पणी राखेका थिए ।महासंघका महासचिव ओम...
राज्यको चौथो अंग भनिने साचार माध्यमले नै दलित समुदायमाथि छुवाछुत विरोधी समाचार नलेखेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका लागि ...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्रीवीच सन् १९५० को सन्धि सीमा विवादलगायत विषयमा समिक्षा गर्न समिति बनाउन सैद्धान्तिक सहमति भएको छ...