काठमाडौँ, ७ मङ्सिर कलाकार गोपाल भुटानीको आज बिहान ११ बजे उपचारका क्रममा जनमैत्री अस्पताल, बालाजुमा ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि क्यान्सर...
पाल्पा, ७ मङ्सिर राप्रपा नेपालका अध्यक्ष कमल थापाले माओवादीलाई तत्कालीन अवस्थामा हतियार उठाउनका लागि राजाले बाध्य नपारेको बताएकाछन । राप्रपा नेपालले पाल्पाको तानसेनमा आज बिहान आयोजना...
राजविराज ७ मङ्सिर सप्तरी प्रहरीले मङ्गलबार राजविराजमा बालक अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको गोप्य सूचना र सुराकीका आधारमा पक्राउ...
भद्रपुर, ७ मङ्सिर आफ्ना कार्यकर्ताको रिहाइ तथा प्रहरीमाथि कारबाहीको माग गर्दै लिम्बुवान सम्बद्ध सङ्घीय लोकतान्त्रिक पार्टीको आह्वानमा मेची र कोसी अञ्चलमा यातयातसेवा बन्द भएकोे छ...
परासी, ७ मङ्सिरप्रहरीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको विरोधमा परासी क्षेत्रका सम्पूर्ण शैक्षिक स्ांस्था बन्द भएका छन् ।ट्राफिक प्रहरीले गत शनिबार स्थानीय पाल्ही बहुमुखी क्याम्पसका विद्यार्थीलाई दुव्र्यवहार...
रुकुम ७ मंसिरहिजो गस्तीमा गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने ३ जना प्रकाउ परेका छन् । बाँफीकोट इलाका प्रहरी कार्यालयवाट गस्तीमा गएको प्रहरी टोलीमाथि आक्रमण बाँफीकोट...
लमजुङ, मंसिर ७ नियमिति सफा र मर्मतका लागि मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । ७० मेगावाट क्षमताको परियोजनामा जडित २...
मंसीर ७,पालुङ्गटार गोरखामाओवादी विस्तारित बैठकको समाचार संकलनका लागि पालुङ्गटार जाँदै गरेका पत्रकार चढेको जीप मंगलवार बिहान दूर्घटनामा परेको छ । एबिसी टेलिभिजनका पत्रकार चढेको जिप र...
पालुङटार, मंसीर ७ विस्तारित बैठकमा सहभागी एकीकृत माओवादीका एक हजार कार्यकर्ताहरु विरामी परेका छन् । बैठक सुरु हुनुभन्दा एक दिन अघिदेखि पालुङटारमा आएका कार्यकर्तामध्ये हालसम्म...
मगरसंघ हगंकगंले लागु पदार्थबाट युवाहरुलाई बचाइ रचनात्मक काम गर्न साँस्कृतिक कार्यक्रम आयोजन गर्यो । कार्यक्रममा हगंकगंका नेपाली गैरनेपाली ब्यक्तित्वहरुको सहभागिता थियो ।कार्यक्रम भब्यताका साथ सम्पन्न...