‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर’

जहानियाँ राणाशासनको विरुद्वमा विद्रोह गर्दा फासी दिएर हत्या गरिएका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापामगर अध्यकोष-२०५६...

यसरी मिल्यो मगर संघ रुपन्देहीको विवाद

गोविन्द घर्ति, रुपन्देही १८ औं जिल्ला अधिवेशनबाट दुई खेमामा विभाजित भएको नेपाल मगर संघ जिल्ला समिति रुपन्देही पुनः एकजुट भएको छ । रुपन्देहीमा कि्रयाशिल राजनैतिक...

एनआरएनको ३२औं साईवर बैठकमा के के निर्णय भए (सम्पूर्ण पाठ)

१२ फ्रेबुअरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (NRNA ICC) को ३२औं बैठक संघका अध्यक्ष जीवा लामिछानेको अध्यक्षतामा १२ फेब्रुवरी २०१२ मा सम्पन्न भयो। साईवर...
पश्चिमाञ्चल भलिवल च्याम्पियनसीप स्याङजालाई

पश्चिमाञ्चल भलिवल च्याम्पियनसीप स्याङजालाई

पोखरा, २९ माघ  नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समितिको आयोजनामा आईतबार पोखरामा सम्पन्न भएको पश्चिमाञ्चल जिल्ला स्तरीय भलिवल प्रतियोगितामा डिफेण्डीङ च्याम्पीयन स्याङजा जिल्लाले यस...

नवलपरासीमा जनमुक्तिको समाचार बहिस्कार गर्ने धम्की

 नवलपरासीको कावासोती क्षेत्रका केही पत्रकारले राष्ट्रिय जनमुक्ति पार्टीको समाचार बहिस्कार गर्ने धम्की दिएका छन् । माघ २७ गते एक विज्ञप्ति जारी गरेर उनीहरुले यस्तो धम्की...

लिम्बुवानको सिमा खुम्च्याइयो -कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले राज्यपुर्नसंरचना आयोगद्वारा प्रस्तावित प्रदेशको सिमानामा असन्तोष जनाएका छन् । अरुण-सङ्खुवाखोला-ससप्तकोशीपूर्वका नौ जिल्लाहरुलाई ुलिम्बुवान स्वायत्त...

दर्शकले लम्ब्यायो गोर्खा मेला

विटि्रस, भारतीय र सिँगापुर पुलिसहरुको संगठन गोर्खा कम्युनिटी पोखराको आयोजनामा नेपाल मै पहिलो पटक हुन लागेको गोर्खा मेला २०६८ को दोस्रो पनि जारी रहेको छ...

अर्जुनदृष्टि र वनबासीको चर्चा

पोखरा, माघ २८ ¥याण्डम रिडर्स सोासइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम...

जनजाति महिलाको प्रथम भेला सम्पन्न

आदिवासी जनजाति महिलाको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । राजधानीको ललितपुरमा जारी दुई दिने भेला माघ २८ गते सम्पन्न भएको हो । भेलाले महिला...

देउवाद्वारा तामाङ्को कार्यक्रममा ताम्सालिङ्को विरोध

पूर्वप्रधानमन्त्री तथा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राज्य पुनःसंरचना उच्तस्तरीय सुझाव आयोगको प्रतिवेदनप्रति आपत्ति जनाएका छन् । राज्यपुर्नसंरचना समितिले तयार पारेको १४ प्रदेशको प्रतिवेदनमा भन्दा...