‘प्रदेशलाई जातीय नाम दिएर मात्र पुग्दैन’ : डा. कृष्ण भट्टचन

संविधानसभाको राज्य पुनः संरचना समितिले बुझाएको प्रतिवेदन बास्तवमा अपूरो थियो । सवै दलले प्रतिवेदनलाई स्वीकार गरेका थिएनन् । दलहरुले पहिचानलाई पहिलो आधार र सामथ्र्यलाई दोस्रो...

क्रिकेटमा नेपाली महिलाले इतिहास रचे

  एसीसी यु १९ महिला च्याम्पियससीपको उपाधि नेपालले चुमेको छ । कुवेतमा भएको प्रतियोगिताको फाइनलमा नेपालले थाईल्याण्डलाई ६ विकेट पराजित गरेर उपाधि हात पारेको हो...
नेपाललाई नाइजेरिया बनाउने हो र ? – नारायण प्रसाद पौडेल , अध्यक्ष ब्राह्मण  समाज नेपाल

नेपाललाई नाइजेरिया बनाउने हो र ? – नारायण प्रसाद पौडेल , अध्यक्ष ब्राह्मण समाज नेपाल

आयोगको प्रतिवेदन र उसले छुट्याएको संघीयताको मोडल विरुद्ध तपाईहरुले आन्दोलन गर्ने भन्नु भएकोछ, किन ? राज्य पुनः संरचना आयोगको विभाजित मत सहितको अलग अलग प्रतिवेदन आयो त्यो...
‘प्रदेश जातीय आधारमा छन्, तर यो अन्तिम होइन’ : मल्ल के सुन्दर, सदस्य राज्य पुनः संरचना आयोग

‘प्रदेश जातीय आधारमा छन्, तर यो अन्तिम होइन’ : मल्ल के सुन्दर, सदस्य राज्य पुनः संरचना आयोग

किन अल्पमत र बहुमतमा बाँडियो आयोग ?बाहिर भनिए झै दुइ वटा प्रतिवेदन सरकारलाई बुझाइएको होइन । प्रतिवेदन बुझाउने दिन विहान आयोगका सम्पूर्ण सदस्यहरुको सहभागितामा बैठक...

‘होटेलमा थुनेर फोन अफ गराएर काम गराए ‘ – डा. रमेश ढुङ्गेल, सदस्य राज्य पुनःसंरचना आयोग

पुनःसंरचनाको विषयमा आयोग किन विभाजित बन्यो ?राज्य पुनः संरचना आयोगका कारण संघीयताको बारेमा यति धेरै विवाद भएको होइन । संविधानसभा भित्रकै विवाद अहिले राज्यपुनःसंरचना आयोग...

आयोगले झन बढायो जातीय ध्रुबीकरण

राज्य पुनः संरचनाका लागि संविधानसभालाई ठोस र बुस्तुगत सुझाव दिन सरकारद्धारा गठित राज्यपुनःसंरचना आयोगले दुई फरक – फरक प्रतिवेदन सरकारलाई बुझाएर झन विवाद निम्त्याएकोछ ।...

मगर महिला संघ हंगकंगमा उर्मिला

हंगकंगमगर महिला संघ हंगकंगले संघको कार्यलयमा तेस्रो अधिबेशन सम्पन्न गरी अध्यक्ष उर्मिला आले मगरको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । हाल यू....

डिएभी एथ्निक कम्यूनिटीको ज्ञापनपत्र डिएभीकै नेतालाई

१० फ्रेबुअरी, हङकङडिएभी पार्टी हङकङको एथ्निक मायनोरिटिज कमिटीको अध्यक्ष अल्बर्ट लामको अगुवाईमा यहाँका एथ्निक कम्यूनिटीज नेताहरुले ८ तारेखका दिन सभासद तथा लेजिस्लेटिभ काउन्सलरको शिक्षा डेस्क...

तमु धिँ युकेका नेतालाई पोखरामा स्वागत

तमु िधं नेपालले पोखरा आएका तमु िधं युकेको टोलीलाई एक कार्यक्रमका विच स्वागत तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा आएका तमु धिँ युकेका...

यसपटक पुन क्लवले जित्यो

हंगकंग – फ्रेब्रअरी ५ पूर्वान्चलको जेठो संस्था खोटाङ समाज हङकङले १५ बार्षिकी उत्सवमा आयोजन गरेको भलिवल प्रतियोगितामा पुन समाज हङकङले विजयी हात पारेकोछ । ९...