डिवी चक्रधरको उपचारका सडक साँस्कृतिक कार्यक्रम

काठमाण्डौं शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचाररत कलाकार डिवी चक्रधरको उपचारका लागि  आथर्िाक सहयोग संकलन गर्न आजदेखि पोखरामा सडक साँस्कृतिक कार्यक्रम शुरु भएको छ । पोखरालाई...

प्रथम शहीद लखन थापा मगरको स्मृतिमा न्युयोर्कमा कार्यक्रम

न्युयोर्क/नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औ स्मृति दिवस हिजो न्युयोर्कमा एक भव्य कार्यक्रम बिच नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना) र मगर संघ अमेरिकाको...

बुटवलमा प्रथम सहिदलाई सम्झिदा

प्रमुख ठूला तिनदलका कारण शान्ति र संविधान निर्माणको प्रकि्रया  अगाडि बढ्न नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद् एमएस थापाले बताएका छन् । तीन ठूला...

सुडान घोटालामा अदालतको पूर्ण फैसला

तीन पूर्व प्रहरी महानिरीक्षक सहित ठेकेदार शम्भु भारतीबाट अबौ जरिवाना असुल गर्ने र उनीहरुलाई कारागारमा पठाउने सुडान घोटालासम्बन्धी अदालतको फैसला निकै चर्चित रह्यो । घोटालामा...
खुल्ला दौडमा विक र पाण्डेलाई उपाधि

खुल्ला दौडमा विक र पाण्डेलाई उपाधि

१४ फ्रेबुअरी, पोखरानेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समितिको आयोजनामा मंगलबार तेश्रो पश्चिमाञ्चल स्तरीय छैटौं गणतान्त्रिक खेलकुद प्रतियोगिता समापन भएको छ । गणतान्त्रिक खेलकुद प्रतियोगिता...

किसन राईले आफु लखन विरोधि नभएको प्रष्टिकरण दिए

हंगकंग १४ फेवु्रवरी, मगर संघ हंगकंगको संयोजकत्वमा र नेपाली महासंघ हंगकंगको आयोजनामा याउमातेइ स्थित हिन्सको कार्यालयमा १३५ औ लखन स्मृति दिवस सम्पन्न भएको छ । गत...

भयावह जातीय युद्ध हुने हो कि जस्तो लाग्न थाल्यो

 युद्ध कति भयावह र कहालीलाग्दो हुन्छ भन्ने पाठ हामीले श्रीलंकाबाट सिक्नुपर्छ । श्रीलंकामा लडाई हुनुको कारण दुई थिए, एक जातीय विद्धेष र अर्काे पाटो चाहि...

क्षत्री समाजले क्षेत्री नेताहरुलाई साक्षी राखी आयोगको प्रतिवेदन जलायो

१३ फ्रेबुअरीक्षत्री समाज नेपालले राज्य पुनःसंरचना आयोगको जातीय राज्यको संघीयताको खाका सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा माघ २९ मा राजधानी काठमाडौंमा शक्ति प्रर्दशन ग¥यो ।देशका...
प्रधानमन्त्री भट्टराईबाट प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण

प्रधानमन्त्री भट्टराईबाट प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण

नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक मुलुकको कार्यकारी प्रमुखबाट अनावरण भएको छ । प्रथम सहिद दिवसको अघिल्लो दिन अर्थात फागुन १ गते प्रधानमन्त्री डा...

राणा, गुरुङ्ग र चन्दलाई करौडौं जरिवाना सहित दुई वर्ष कैद

विशेष अदालतले सुडान घोटाला काण्डमा दोषी ठहर गरिएका तीन पूर्वप्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेश चन्द ठकुरीलाई दुई वर्ष कारागार सहिद करोडौं जरिवाना...