नेपाल मगर संघमा अध्यक्ष र महासचिवबाट आर्थिक हिनामिना

नेपाल मगर संघमा अध्यक्ष र महासचिवबाट आर्थिक हिनामिना

राज्यसत्ता सम्वाददातानेपाल मगर संघको वर्तमान कार्यसमिति व्यापक आर्थिक अपादर्शिताबाट जकडिएको छ । अध्यक्ष नवीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनले कोषाध्यक्षको सम्पूर्ण अधिकार आफ्ना हातमा ल्याएर...
नेपालमा आदिवासी जनजातिहरु  माथि हिन्दुवादको दमन ।

नेपालमा आदिवासी जनजातिहरु माथि हिन्दुवादको दमन ।

राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एवं अधिवक्ताएम. एस. थापा विश्वमा नेपाललाई, “गोर्खा” “शेर्पा” “एभरेष्ट” र “बुद्ध” को नामले बढी चिनिन्छ । तर विडम्बना के छ...
‘नयाँ’ नेपाल बनाउन अब उठ हे । (जनमुक्ति गीतसहित भिडियोमा )

‘नयाँ’ नेपाल बनाउन अब उठ हे । (जनमुक्ति गीतसहित भिडियोमा )

के.बि.सुर्यबंसीकाठमाण्डौ . माघ ६ । राष्ट्रिय जनमुक्ति पार्टीले रजत बर्ष पूरा गरेको अवसरमा तयार गरि ३ फागुन २०७३ , मा काठमाण्डौ शहिद मञ्चबाट सार्बजनिक गरिएको...

गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ – बादल

ज्ञापन पत्रको पूर्ण पाठ पढ्नुहोस :                   नेपाल मगर संघ ,केन्द्रीय समिति                           कलंकी, काठमाण्डौ                                         मितिः २०७५ बैशाख २८माननीय गृहमन्त्री रामबहादुर थापा बादल ज्यूगृहमन्त्रालय,सिंहदरबार काठमाण्डौ, नेपाल ।                           बिषयः...

सरकार र सभामुखलार्इ बुझाएको ज्ञापन पत्रको पूर्ण पाठ

राज्यसत्ता,काठमाडौं , मंसिर १ - राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको दीर्घकालिन राजनीतिक निकासका लागि संविधान २०७२ मा आधारभूत संशोधन गर्नुपर्ने वा संविधान पुनर्लेखन गरेर अगाडि बढ्नु...

मगर(ढुट) बारे नीति तथा कार्यक्रम पीडिएफमा पढ्नुहोस

बिष्णु कुमार सिङजाली   काठमाण्डौ , भदौ २७ - नेपाल मगर संघ केन्द्रीय समितिको तेस्रो नियमित पूर्ण बैठक तानसेन पाल्पामा मिति २०७३।०५।१० गते शुक्रबारका दिन...

केपी ओली १ नम्बर राष्ट्रघाती नेता हुन् : घर्ती मगर

 हरि बहादुर घर्ती मगर असार,४- गफै गफको चाङ लगाएर सारा जनतालाई उल्लू बनाउन अहिले केपी ओलीलाई भ्याई नभ्याई भएको छ । उनलाई कत्तिपनि फुर्सद छैन...

राष्ट्रिय जनमुक्ति पार्टी ५औं राष्ट्रिय महाधिवेशनको घोषणा सभा सम्पन्न

टोप अस्लामी काठमाण्डौं, असार २ राष्ट्रिय जनमुक्ति पार्टीको घोषणा सभा धोविघाट ललितपुरको सिद्धार्थ कटेजमा सम्पन्न भएको छ ।   कार्यक्रमका सभापति पार्टीका नवनिर्वाचित अध्यक्ष केपी...

जिल्लाका अनियमिता र बेथिति हटाउन पाल्पाका दलहरु एक ठाउमा उभिए

देब पचभैया पाल्पा,२७ जेठ-आर्थिक बर्षको अन्त्यमा बजेट सक्ने नाममा सरकारी कार्यालय बाट हुने अनियमिता, बेथिती, भष्ट्राचारको विषयका पाल्पाका राजनितिक दलहरुले संयुक्त रुपमा निगरानी गर्ने भएका...