सुडान घोटालामा अदालतको पूर्ण फैसला

तीन पूर्व प्रहरी महानिरीक्षक सहित ठेकेदार शम्भु भारतीबाट अबौ जरिवाना असुल गर्ने र उनीहरुलाई कारागारमा पठाउने सुडान घोटालासम्बन्धी अदालतको फैसला निकै चर्चित रह्यो । घोटालामा मुछिएका कृष्ण सिटौला, भीमबहादुर रावल र वामदेव गौतमलाई कारवाही नगरेको वाहेक बाँकी फैसलालाई धेरै आलोचना गरेका छैनन् ।

अदालतको चर्चित फैसलाको पूर्ण विवरण

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %