रोजी मर्हजनका हत्यारालाई कारवाही गराउन साउन २७ गते ललितपुर बन्द

रोजी महर्जनलाई झुठो प्रेमको नाटक रचेर हत्या गरेका बानेश्वर बस्ने सुभाष उप्रेतीलाई कारवाहीको माग गर्दै ललितपुर बन्द आव्हान गरिएको छ । ज्यापु समाज यल ललितपुरले...
सत्ताको खेलले संविधानमा झेल-भीमबहादुर तामाङ्ग

सत्ताको खेलले संविधानमा झेल-भीमबहादुर तामाङ्ग

नेपाली कांग्रेसका पुराना नेता भीमबहादुर तामाङले ठूला पार्टीहरु सत्ताको खेलमा लागेकै कारण संबिधान बन्न नसकेको बताए । कांग्रेस निकट लोकतन्त्रका लागि युवा गठबन्धनद्वारा साउन २६...

काँग्रेस स्थानीय नेताको हत्या आफ्नै छिमेकी भण्डारीबाट

नेपाली काँग्रेस सुनसरी जिल्ला सिँगिया गाविसका सभापति कल्याण थापालाई हत्या गरेको अभियोगमा प्रहरीले थापाकै छिमेकी रत्बहादुर भण्डारीलाई पक्राउ गरेको छ । ६५ वर्षीय भण्डारीले थापालाई...

काठमाडौंमा बसेर सिँगापुर दिवस

नेपाल-सिँगापुर मैत्री समाजले सिँगापुरको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा एक समारोह आयोजना गर् यो ।  कार्यक्रममा समाजका अध्यक्ष सदनन्दन सिँहले सिँगापुरले गरेको आर्थिक प्रगतिलाई नेपालको पूर्वाधार विकास...

जनजाति चेलीको हत्यारा उप्रेतीलाई कारवाहीको माग गर्दै आन्दोलन

२१ वर्षीय रोजी महर्जनका हत्यारा सुभाष उप्रेतीलाई कारवाहीको माग गर्दै ललितपुरको पाटन र कुपण्डोलवासीले चक्काजाम गरेका छन् । उप्रेतीलाई डेटिङ्गका लागि बोलाएर कन्चटमा गोली प्रहार...

एमाले जनजातिको अन्तरकि्रया

नेकपा एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आदिवासी दिवसको अवसरमा एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा साउन २५ गते 'संविधान निर्माण प्रकि्रया र...

ठग शिशिर नेपाल १५ वर्षपछि पक्राउ

वैदेशिक रोजगारको निहुमा सर्वसाधारणलाई ठग्दै हिँड्ने काठमार्डौ कीर्तिपुरका शिशिर नेपाल प्रहरीको फन्दामा परेको छ । ठगी मुद्दामा अदालतले १५ वर्ष अघि सजायको फैसला गरेपछि भागेका...

बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली

रोजी महर्जन महर्जनलाई प्रेम जालमा फसाएर हत्या गरेर नपुगेर उप्रेतीले महर्जन परिवारसँग रु ३० लाख फिरौती मागेका थिए । २१ वर्षीय रोजी महर्जनले चोखो मायाको...

तमुवानका लागि ३ सय महिला पक्राउ पर्न मावुहाङको सुझाव

पोखरा, २५ साउननेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव एवं जनसंख्याविद् प्राध्यापक बालकृष्ण माबुहाङ लिम्बूले तमुवान स्थापनाका लागि तमुवान सरोकार समाज गठन गर्न सुझाव दिएकाछन् ।...

मरेको गाई खान खोज्नेहरुलाई वेपत्ता पार्ने षडयन्त्र शुरु

मरेको गाईको मासु खानालाई काटिरहेको निहु बनाएर बाँके जिल्लामा तीनजना पक्राउ गरे पनि  उनीहरुको नाम गोप्य राखेको छ । इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज राजकुमार...