जनजाति सङ्ग्रालय निर्माणमा अनियमितताको आशंकामा छानविन शुरु

जिल्ला प्रशासन कार्यालय खोटाङले आदिवासी जनजाति सङ्ग्राहलय भवन निर्माणमा भएको अनियमितताबारे छानविन शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन २१ गते निर्देशन दिएपछि...

दुईवटा आयोजना मै ४ अर्ब घाटा लागेपछि २० घण्टे लोड सेडिङ्ग

खिम्ती र भोटेकोसी आयोजनाबाट यो वर्ष मात्रै नेपाल विद्युत प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैंया घाटा लागेको छ । खिम्ती र भोटेकोसीसँग भएको विद्युत खरीद लगायत...

जनमुक्तिको राष्ट्रिय आदिवासी जनजाति महासंघ गठन

१७ औं विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध आदिवासी जनजातिहरुले राष्ट्रिय आदिवासी जनजाति महासंघ गठन गरेका छन् । जनमुक्ति कार्यालयमा साउन २४ गते...

क्षेत्रीले पनि आदिवासी दिवस मनाए !

संविधान र भएभरका कानुन अनुसार अन्य जातिमा पर्ने क्षेत्री समाज नेपालले रुपन्देहीले विश्व आदिवासी दिवस मनाएको दाबी गरेको छ । ९ अगस्ट अर्थात साउन २४...
पाल्पामा आदिवासी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम

पाल्पामा आदिवासी दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम

पाल्पा श्रावण २४१७ औ विश्व आदिवासी दिवस २०६८ को उपलक्ष्यमा आज (मंगलबार )पाल्पाको तानसेनमा सांस्कृतिक सभा सम्पन्न भएको छ । बिभिन्न जातिय पोशाक र सास्कृतिक...

पत्रकार पाटा मगर पुरस्कार पत्रकार लोक गुरुङलाई

बुटवल, २४ साउन नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले पत्रकार देव बहादुर पाटा मगरको स्मृतिमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार लोक गुरुङलाई पुरस्कृत गरिएको...

आदिवासी दिवस भाँड्न मरेको गाई काटेको निहुमा चार जनजाति पक्राउ

आदिवासी जनजातिहरुले विश्वभर १७ औं आदिवासी दिवस मनाईरहेको बेलामा मरेको गाई काटेको अभियोगमा चितवनको जुटपानीबाट चार तामाङ्गलाई प्रहरीले पक्रेको छ । जुटपानीस्थित पाडे वाईबाको घरमा...

जनमुक्तिमा खपाङ्गी , राई र तुम्बाहाम्फेलाई सम्मानजनक स्थान दिइने

राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति वैठकले पार्टीका संस्थापक नेतात्रय गोरेबहादुर खपाङ्गी मगर, रामबहादुर तुम्बाहाम्फे र बयानसिँ राईलाई संघीय परिषद केन्द्रिय समिति सदस्यमा चयन गरेको छ...

राजकुमार नाल्बो र केशव मैनाली सभासद रहेनन्

संघीय लोकतान्त्रिक राष्टिय माचका राजकुमार नाल्बो र चुरे भावर राष्टिरय एकता पार्टीका सभासद केशवप्रसाद मैनालीको सभासद पद खोसिएको छ । संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले...

भदौ १४ गते भित्र संविधान बनाउन दवाव

पूर्वसांसद मच, जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँ विकास समिति राष्ट्रिय महासङ्घले आगामी भदौ १४ गते भित्र नयाँ संविधान जारी गर्नुपर्ने र...