पत्रकार पाटा मगर पुरस्कार पत्रकार लोक गुरुङलाई

Read Time:1 Minute, 5 Second

बुटवल, २४ साउन
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले पत्रकार देव बहादुर पाटा मगरको स्मृतिमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार लोक गुरुङलाई पुरस्कृत गरिएको छ ।
१७ औं विश्व आदिवासी दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा पत्रकार गुरुङलाई पुरस्कृत गरिएको हो । पत्रकार गुरुङलाई सभासद् इन्द्रबहादुर गुरुङले प्रशंसा पत्र सहित पुरस्कृत गरे । यसैबीच नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीले विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरेको छ ।
राज्यसत्ता साप्ताहिकका संस्थापक सम्पादक पाटा दुई बर्ष अघि सवारी दुर्घटनामा परि बितेकाथिए ।

गोविन्द घर्ती

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %