
२१ वर्षीय रोजी महर्जनका हत्यारा सुभाष उप्रेतीलाई कारवाहीको माग गर्दै ललितपुरको पाटन र कुपण्डोलवासीले चक्काजाम गरेका छन् । उप्रेतीलाई डेटिङ्गका लागि बोलाएर कन्चटमा गोली प्रहार गरेर मर्हजनको हत्या गरेपछि आक्रोशित भिडले साउन २६ गते चक्काजाममा मोटरसाईकल चलाएको भन्दै दुई जनालाई कुटपिट समेत गर्न भ्याएका छन् ।

रोजी महर्जनका हत्यारा सुभाष उप्रेतीलाई फासी दिन माग गर्दै ललितपुरमा गरिएको प्रदेशनका सहभागी । तस्विर लक्ष्मीप्रसाद ङाखुसी/ईकान्तिपुर
नेवा देय दबु लगायतका नेवारसम्बद्ध संघ संस्थाले अपाराधीलाई कारवाहीको माग गर्दै पाटन वरिपरी नारा लगाएका छन् । उनीहरुले सम्पूर्ण नेवारहरुलाई सडकमा उत्तार्ने चेतावनी समेत दिएका छन् ।
सुभाषले साउन २० गते ललितपुरको लेले घुम्न जाउँ भनेर मर्हजनलाई बाईकमा राखेर लगेर हत्या गरेको प्रहरीले बताएको छ । उप्रेतीले रोजीलाई मारेपछि उनकै मोवाइलबाट फिरौटी मागेका थिए ।
बाहुन प्रेमीले फेरी मारे सोझी जनजाति चेली
बाहुन प्रेमीका कारण फेरि मारिइन सोझी मगर्नी
