एमाले जनजातिको अन्तरकि्रया

Read Time:1 Minute, 5 Second

नेकपा एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आदिवासी दिवसको अवसरमा एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा साउन २५ गते ‘संविधान निर्माण प्रकि्रया र आदिवासी जनजातिको अधिकार’ विषयक प्रवचन कार्यक्रममा सम्पन्न गरेको हो । कार्यक्रमा एमाले नेता केपी ओलीले प्रतिस्प्रधात्मक समाजको गठन भएमा शान्तिपूर्ण र सम्बृद्व नेपालको निर्माण हुन सक्ने बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष अशोक राई, सचिव शङ्कर पोखरेल, आयोजक संस्थाका संयोजक नागेन्द्र चौधरीले लगायतले बोलेका थिए ।   विश्वका आठ हजारभन्दा अग्ला १४ हिमशृङ्खला सफलतापूर्वक आरोहण गरेका मिङ्मा सेर्पालाई अभिनन्दन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %