पचहत्तरै जिल्ला र विदेशमा रहेका उपे्रतीहरुलाई एकजुट हुन आव्हान

उप्रेती समाज सेवा समितिका उपाध्यक्ष डा. धर्मराज उप्रेतीले अधिकारका लागि मुलुकका ७५ वटा जिल्ला र विदेशमा रहेका सबै उप्रेतीहरुलाई एकजुट हुन आव्हान गरेका छन् ।...

तामाङ्ग समुदायको प्रतिनिधित्वको माग

राज्यका हरेक निकायमा तामाङ समुदायको समान सहभागिता हुनुपनॆ्रमा तामाङ्ग नेताहरुले जोड दिएका छन् । काठमाडौंमा तामाङ चौतारी समूहले आयोजना गरेको 'विदेसिएका तामाङहरुको स्थिति, सम्भावना,चुनौती र...

यसवर्षको ल्हो, तमु धिँको संगठन विस्तारमा केन्द्रित

तमु जातिको सामाजिक संस्था तमु धिँ नेपालले आउदो ल्होलाई संगठन विस्तारको वर्षको रुपमा अगाडि बढाउने भएको छ । तमु धिँ नेपालको असोज २८ गते आफ्नै...

संघीय परिषद सदस्यबाट नन्दबहादुर घर्ति वर्खास्त

राज्यसत्ता काठमाडौं ब्यूरो राष्ट्रि्य जनमुक्ति पार्टी संघीय परिषद (केन्द्रिय) सदस्य नन्दबहादुर घर्ति पदबाट वर्खास्त भएकका छन् । असोज २७ गते बसेको जनमुक्ति पार्टीको स्थायी समिति...

एनआरएन अध्यक्षमा लामिछाने निर्विरोध

गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्षमा जीवा लामिछाने निर्विरोध चयन भएका छन् । काठमाडौंमा जारी पाँचौ विश्व सम्मेलनको अन्तिम दिन असोज २७ गते अध्यक्षका अर्का प्रत्यासी...

भातृसंगठनका इन्चार्ज सहितको राजमुपा स्थायी समिति वैठक शुरु

राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समितिको वैठक राजधानीमा शुरु भएको छ । असोज २७ गते शुरु वैठकमा पार्टीको भातृसंगठनका इन्चार्जहरु समेत सहभागी रहेका रहेका छन् ।...

बुटवलमा गुरुङ्गहरुको महाकुम्भ शुरु

तमू ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषदको दोस्रो राष्ट्रिय भेला सुरु भएको छ ।  भेलाको विभिन्न राजनितिक दलका गुरुङ नेताले असोज २६ गते रुपन्देहीको बुटवलमा...
युवा मोर्चाका नेता दर्लामी रिहा-जनजातिलाई फसाउने षडयन्त्र ज्यूँकात्यूँ

युवा मोर्चाका नेता दर्लामी रिहा-जनजातिलाई फसाउने षडयन्त्र ज्यूँकात्यूँ

मान्छे मारेको अभियोग लागेका प्रभु साह मन्त्री भएको सरकारले राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सदस्य बोम दर्लामीलाई लगायतका जनजाति र दलित युवाहरुलाई जेलमा कोच्न गरेको षडयन्त्र...

‘प्रधानमन्त्रीबाट बरु मै राजिनामा दिन्छु’

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काशीनाथ तिवारीको हत्या अभियोगमा मुछिएका भूमिसुधार मन्त्री प्रभु साहलाई राजिनामा गराउनु भन्दा आफैले राजिनामा दिने बताएका छन् । असोज २६ गते...

प्रधानमन्त्रीको राजिनामा माग

हिन्दुहरुको दशैं पर्वका कारण रोकिएको संसद खुलेकै दिन प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा मागेका छन् । असोज २६ गते बसेको व्यवस्थापिका संसदको...