संघीय परिषद सदस्यबाट नन्दबहादुर घर्ति वर्खास्त

Read Time:2 Minute, 16 Second

राज्यसत्ता काठमाडौं ब्यूरो

राष्ट्रि्य जनमुक्ति पार्टी संघीय परिषद (केन्द्रिय) सदस्य नन्दबहादुर घर्ति पदबाट वर्खास्त भएकका छन् । असोज २७ गते बसेको जनमुक्ति पार्टीको स्थायी समिति वैठकले घर्तिलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्काशन गरिएको वैठक स्रोतले राज्यसत्ता डटकमलाई जानकारी दिएको छ । नवलपरासीमा सम्पन्न चौथो महाधिवेशन यता कारवाहीमा पर्ने घर्ति पहिलो संघीय परिषद सदस्य हुन ।

नन्दबहादुर घर्ति

वैठक स्रोतका अनुसार पार्टी हित विपरीत निरन्तर गतिविधि गरिरहेकाले घर्तिलाई कारवाही गर्नुपरेको हो । घर्ति सुधि्रन चाहेको अवस्थामा भने पार्टीले भविष्यमा मौका दिन सक्ने एक नेताले बताए ।

राजधानीमा जारी सो पार्टीको वैठकमा भातृसंगठनका इन्चार्जहरु समेत सहभागी रहेका छन् । वैठकमा संगठन विस्तार आर्थिक व्यवस्थापन लगायतका विषयमा समेत छलफल भईरहेको बताइएको छ ।

;+3Lo kl/ifb ;b:oaf6 gGbaxfb’/ 3lt{ jvf{:t

/fli6««o hgd’lQm kf6L{ ;+3Lo kl/ifb s]lGb|o ;b:o gGbaxfb’/ 3lt{ kbaf6 jvf{:t ePssf 5g\ . c;f]h @& ut] a;]sf] hgd’lQm kf6L{sf] :yfoL ;ldlt j}7sn] 3lt{nfO{ kfFr jif{sf nflu ;fwf/0f ;b:o ;d]t g/xg] u/L kf6L{af6 lgZsfzg ul/Psf] j}7s ;|f]tn] /fHo;Qf 86sdnfO{ hfgsf/L lbPsf] 5 . gjnk/f;Lsf] xflQvf]/df ;DkGg rf}yf] dxflwj]zg otf sf/jfxLdf kg]{ 3lt{ klxnf] ;+3Lo kl/ifb ;b:o x’g .

j}7s ;|f]tsf cg’;f/ kf6L{ lxt ljk/Lt lg/Gt/ ultljlw ul//x]sfn] 3lt{nfO{ sf/jfxL ug'{k/]sf] xf] . 3lt{ ;’lw|g rfx]sf] cj:yfdf eg] kf6L{n] eljiodf df}sf lbg ;Sg] Ps g]tfn] atfP .

/fhwfgLdf hf/L ;f] kf6L{sf] j}7sdf eft[;+u7gsf OGrfh{x? ;d]t ;xefuL /x]sf 5g\ . j}7sdf ;+u7g lj:tf/, cfly{s Joj:yfkg nufotsf ljifodf ;d]t 5nkmn eO{/x]sf] atfOPsf] 5 .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %