सिन्धुलीमा बस पल्टदा ४१ को मृत्यु

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बस सुनकोसी नदीमा खस्दा ४१ जनाको मृत्यु भएको छ । दशैं मनाएर काठमाडौं फर्कदै गरेका यात्रुले खचाखच भरिएको बस असोज २६...

मेरो औंला काटेर देखाउ-झलनाथ खनाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो औंला काटेर देखाउन चुनौति दिएका छन् । हिन्दुहरुको दशैंका कारण झण्डै...

कम्युनिष्ट देशहरुको अन्तरकुन्तर खोतल्दा

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले कम्युनिष्ट दर्शन पतनन्मुख भएको बताएका छन् । सो पार्टीको केन्द्रिय प्रशिक्षण विभागको आयोजना तथा केन्द्रिय...

लालटिन बालेर संविधान खोज्दै

सप्तरीको कोचाभखारी-७ निवासी ६० वर्षीय कैलु राम नयाँ संविधान खोज्न लालटिन बालेर राजविराजबाट काठमाडौंको पैदल यात्रा शुरु गरेका छन् । एमाओवादी नेतृत्वको सरकारको डेढ महिने...
गैरआवासीय नेपालीको विश्व सम्मेलन शुरु

गैरआवासीय नेपालीको विश्व सम्मेलन शुरु

गैरआवासीय नेपाली संघ एनआरएनको पाँचौ विश्व सम्मेलन काठमाडौंमा शुरु भएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले भद्रकालीस्थित आर्मी अफिसस्र क्लबमा असोज २५ गतेसम्मेलनको उदघाटन गरेका...
माक्स्रवादको शल्यकि्रया गर्दै सभासद एमएस थापा

माक्स्रवादको शल्यकि्रया गर्दै सभासद एमएस थापा

तस्विर:-www.rajyasatta.com राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले कार्ल माक्स्रको माक्स्रवाद नेपालको सन्दर्भमा अर्थहिन भएको बताएका  छन् । नेपालमा जातीय जनसंख्याको आधारमा...

‘संविधानको मस्यौदा १४ मंसिर भित्रै’

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मङ्सिर १४ भित्र नयाँ संविधानको मस्यौदा तयार हुने बताएका छन् ।   शिल्पकार समाज नेपालद्वारा असोज २४ गते भक्तपुरमा आयोजित...

रगत चढाएरपछि दशैं सम्पन्न

नवदुर्गा देवगणलाई खःमेथ(राँगा)को रगत चढाएपछि मात्र हिन्दुहरुको दशैं सम्पन्न भएको छ ।  सो रगत टीकाकॊ दिन महिषासुर दैत्यको प्रतीकका रुपमा खःमेथ(राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी...
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको सरगमी

गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको सरगमी

  गैर आवासीय नेपाली सङ्घको पाँचौ विश्व सम्मेलन असोज २५ गते काठमाडौंमा शुरु हुँदैछ । 'हाम्रो सजाल हाम्रो पहिचानः समृद्ध नेपाल' मुल नारा तय गरिएको...

स्याङ्जाको पर्यटन प्रर्बद्धनमा जनमुक्ति युवा क्लब

  स्याङ्जा जिल्लाकै चर्चित जनमुक्ति युवा क्लबले पर्यटकिए क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले भलिबल, डोरी तान्ने, घैटो फुटाउने प्रतियोगिता तथा मगर संस्कृतिमा आधारित प्रर्दशनी आयोजना...