पाल्पामा ट्रक दुर्घटना हुँदा २ को मृत्यु

पाल्पाको दर्छा-३ गिजिनडाँडामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट वुटवल तर्फ...

मान्छे मारेर भएपनि मनाउनु पर्ने दशैं

कति विविसता र बाध्यताले मान्छेले दशैं मनाउनु परेको रहेछ भन्ने थाहा पाउन सिन्धुपाल्चोकको एउटा घट्ना हेरे पुग्छ । दशैं मनाउनै पर्ने बाध्यताले सिन्धुपाल्चोकको सुनाखानी २...

पत्रकारितालाई मर्यादित र ब्यबसायिक बनाउनु पर्नेमा जोड

पत्रकारितालाई मर्यादित र ब्यबसायिक बनाउनु पर्नेमा नवलपरासीको कावासोतीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । कावासोतीबाट प्रकाशित हुने सामाथ्र्य साप्ताहिकको प्रथम बार्षिकोत्सवमा बोल्ने...

एनआरएनको अध्यक्षमा हिराचन र लामिछानेवीच भिडन्त हुने

गैरआवासीय नेपाली सङ्घ एनआरएनको अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचनले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । असोज २२ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिराचनले उम्मेदवारी...
‘थारु जाति र बुद्ध धर्म’पुस्तक सार्वजनिक

‘थारु जाति र बुद्ध धर्म’पुस्तक सार्वजनिक

पूर्व साँसद  तथा थारु कल्याणकारिणी सभाका महामन्त्री मझिलाल थारु थनेतद्वारा लिखित थारु जाति र बुद्ध धर्म पुस्तक सार्वजनिक भएको छ । पुस्तक नवलपरासीको कावासोतीमा पूर्व...

प्रधानमन्त्री भट्टराईले वादीलाई काखी च्यापे

पटकपटकको प्रयास पछि पनि आदिवासी जनजाति राउटेहरुलाई भेट्ने समय नदिएका प्रधानमन्त्री डा। बाबुराम भट्टराईले वादी समूदायलाई भने राहत रकम दिन कडा निर्देशन दिएका छन् ।...

मगर राजा छान्ने लिगलिगकोट दौड रिमालले जिते

गोरखाको लिगलिगकोटमा भएको लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । निर्धारित दुरी १ घन्टा १ मिनेटमा पुरा गरी रिमालले उपाधि जितेका हुन्...

प्रधानमन्त्री भट्टराईले राउटेको मन दुखाए

  प्रधानमन्त्री मन्त्री लगायत कसैलाई पनि भेट्न नपाएपछि  सल्यानका राउटेहरु मन खिन्न पारेर खाली हात घर फर्केका छन् । दशैं भत्ता राहत रासनपानीको आशा गर्दै...

काठमाडौंमा अर्को भुकम्प

६.९ रेक्टरस्केलको भुकम्पपछि तसर्िएका काठमाडौंवासीले अर्को भुकम्प आएको भने पत्तै पाएनन् । एक दर्जन नेपाली सहित १०० भन्दा बढीको ज्यान लिएको भुकम्प गएको १४ दिनपछि...

एमाओवादीमा विवाद चुलियो

एनेकपा माओवादी स्थायी समिति बैठक उपाध्यक्ष मोहन वैद्य समूहको बहिस्कारका कारण सन्चालन हुन सकेन । पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षका कुनै पनि सदस्य उपस्थित नभएपछि...