स्याङ्जाको पर्यटन प्रर्बद्धनमा जनमुक्ति युवा क्लब

Read Time:1 Minute, 10 Second

 

स्याङ्जा जिल्लाकै चर्चित जनमुक्ति युवा क्लबले पर्यटकिए क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले भलिबल, डोरी तान्ने, घैटो फुटाउने प्रतियोगिता तथा मगर संस्कृतिमा आधारित प्रर्दशनी आयोजना गरेको छ । पिँडीखोला सल्यानस्थित यस क्लबले आयोजना गरेको ताम्केकोट कपमा २१ क्लबले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको उदघाटन खेलमा आयोजक निलोले आयोजक रातोलाई हराएको छ ।

स्याङ्जाको पश्चिमी भेगमा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र ताम्केकोटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका प्रचार  प्रसार प्रमुख विनोद रखाली मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।  

गत वर्ष जनमुक्ति युवा क्लबले बृहत ताम्केकोट महोत्सव आयोजना गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %