भट्टराई नेतृत्व सरकारको दिनगन्ती शुरु:बिश्वकर्मा

गोविन्द घर्ति देवदह माघ १२ । नेकपा एमालेका पोलिटव्युरो सदस्य छबिलाल बिश्वकर्माले भट्टराई नेतृत्व सरकारको दिनगन्ती शुरु भएको बताउनु भएको छ । सरकारविरुद्ध भैरहवामा भएको...
खाना खान नदिएपछि श्रीमतीको हत्या

खाना खान नदिएपछि श्रीमतीको हत्या

देब पचभैया पाल्पा,माघ १२ रामपुर पाल्पामा भएको सोनु श्रेष्ठको हत्यामा उनकै श्रीमान् ओम प्रकास श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले शार्बजनिक गरेको छ । आज बिहान...

सिडियो र प्रहरी प्रमुखको सरुवा

दैलेख माघ १२ सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले आज पत्र पठाउदै ढकाललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको...

२७ प्रहरी नायब उपरिक्षकको बढुवा

काठमाण्डौ,माघ १२ गृह मन्त्रालयले आज २७ डिएसपीको बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफरिसका आधारमा गृहले २६ डिएसपीलाई एसपीमा बढुवा गरेको हो  । डिएसपी...

मधेसी मोर्चाको कुरा

काठमाण्डौ,माघ १२ सत्तारुढ घटक संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले मधेसमा जनपरिचालन गर्ने निर्णय गरेको छ । गोकर्णमा सम्पन्न तीनदिने बैठकको बिषयमा जानकारी दिन आज गरिएको पत्रकार...

बिपक्षीले प्रतिक्रान्ति डोर्याउन खोजे :प्रचण्ड

 हुम्ला, माघ १२ , एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपक्षी गठबन्धनले मुलुकलाई प्रतिक्रान्तीतर्फ डोराउन खोजेको आरोप लगाउनुभएको छ । हुम्ला जिल्लाको अबिधेशन उद्घाटन...

ब्यबशायीका कुरा

 माघ १२,नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष भाष्करराज राज कर्णीकारले सरकारले ल्याउन लागेको डिजलप्लान्टको जिम्मा निजि क्षेत्रलाई दिनुपर्ने बताउनुभएको छ । सरकारले प्लान्ट खरिद गरि...

एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । साबिकको उपबिजेता नेपालले आज भएको आफ्नो पहिलो खेलमा भुटानलाई ८ विकेटले पराजित...

सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगीता राजधानीमा

साबिक बिजेता नेपाल पुलिस राजधानीमा जारी सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगीताको अन्तिम आडमा पर्न सफल भएको छ । दशरथ रंगशालमा भएको खेलमा जावालाखेललाई एक...

केन्टमा माघेसक्रान्ति र मास्टर मित्रसेन जन्मदिन

बिजय हितान जनवरी १२, २०१३ का दिन डोभर कम्युनिटी हलमा यु के मगर संघ केन्ट साखाले माघेसक्रान्ति भब्यताका साथ मनायो । मगरहरुको महान पर्ब मनाउनुको...