स्याङ्जा, माघ १३ नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र विरुद्ध लाग्नेहरु आफै पतन हुने दाबी गर्नुभएको छ । नेपाली काँग्रेस स्याङ्जाले आज वालिङमा गरेको कार्यकर्ता...
माघ १३ एकिकृत माओवादीका शिर्ष नेताहरुले समयमै निर्वाचन गराउन हदैसम्मको लचकता अपनाउने बताएका छन् । पार्टीको काठमाण्डौं जिल्ला सम्मेलनलाई संम्बोधन गर्दै उनीहरुले समय सिमा भित्रै...
काठमाण्डौ,माघ १३,हिजोदेखि राजधानीमा सुरु भएको बैठकमा बर्दघाटदेखि भारतको गोरखपुरसम्म दोस्रो अन्तरदेशीय प्रशारण लाइन बनाउन नेपालले गरेको प्रस्तावमा भारतीय पक्ष सकरात्मक देखिएको छ । त्यसका लागि...
दोलखा माघ १३एमाले नेता केपी ओलीले एकीकृत माओबादीले पुर्व सम्झौताहरु च्यातिसकेकाले अहिलेको अबस्था आएको बताउनु भएको छ । अब कुनै पनि सम्झौताहरु च्यात्न बांकी नरहेको...
एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले युएई माथि जित हात पारेको छ । प्रतियोगीतामा नेपालको यो लगातार दोस्रो जित हो। थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा...
दीपा आले नेपालगन्ज माघ १२,देशमा घटिरहेका महिला हिंसाका घटनाहरु लगायत सवै किसिमका हिंसा र अपराधिक घटनाहरुमा वढ्दो दण्डहिनता विरुद्व न्याय र कानुनी शासनको माग गर्दे...
दीपा आले नेपालगन्ज माघ १२,पत्रकार डेकेन्द्र थापाको हत्यारालाई कारवाही गर, दण्डहिनताको अन्त्य गर भन्दै आज नेपालगन्जमा पत्रकारहरुले विरोध रयाली प्रर्दशन गरेका हुन् । नेपाल प्रेस...
गोविन्द घर्ति देवदह माघ १२, नेपाल मगर महिला संघ केरवानी–३ पेटवनियाको भेला सम्पन्न भएको छ । भेलाले दिलमाया सिंजालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन...
गोविन्द घर्ति रूपन्देहि, माघ १२, नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । अनिज रुपन्देहीका अध्यक्ष भिम गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले...