२१ वर्षीया युवतीकाे ठगी धन्दा

२१ वर्षीया युवतीकाे ठगी धन्दा

मुना गैरे कुसुमनाम गरेकी २१ वर्षीया ती युवतीले केहीवर्षदेखि पीडित पुरुषहरूलाई नक्कली विवाह/प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी छन...
मित्रसेनको सालिक अनावरण ।

मित्रसेनको सालिक अनावरण ।

मास्टर मित्रसेन थापा मगरको पूर्णकदको सालिक अनावरणमा मेरो सहभागिता गायत्री राना मगरकाठमाण्डौ , पुष २४ । बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको पूर्णकदको सालीक अनावरण...

विश्व नारी दिवस र बेल्पाली नारी !

– विजयहितान हामीले हाम्रो संस्कार सर्लक्कै बोकेर आएका छौँ नेपालबाट बेलायतमा । विशेष गरेर संघसंस्थाहखोल्ने र तिनलाई सञ्चालन गर्ने ढङ्गहरु । भनिन्छ, बेलायतमादुई सयभन्दा बढी...

झण्डै दुई बर्ष पछि विनु हत्याको टुङ्गो !

अभियुक्त दिपेन्द्रलाई सर्वश्वसहित जन्मकैदको फैसला !देब पचभैया (ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामी मगर्रनी) पाल्पा, बैशाख ३० - अन्र्तरजातिय विवाहकै कारण ज्यान गुमाएकी पाल्पाकी बिनु पुलामीका...

हामी नेपालको नाम नै परिवर्तन गर्न चाहदैनौ

माया घले मगर ईजरालय - हाम्रो देशको नाम  सुन्दै सुन्दर लाग्छ हेर्दै सुन्दर लाग्छ, जहाँ प्राकृतिकले दिएको सुन्दरता बिश्वको उच्च स्थानमा रहेको सगरमाथा नेपाल भागवान...
बिउझिएका नेपाली गाउले महिला

बिउझिएका नेपाली गाउले महिला

गोबिन्द घर्ती चैत्र ६ । राज्यको हरेक क्षेत्रमा महिलाहरुको समान सहभागिता हुनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले संविधानमा महिालहरुको...
२१औं सताप्दिमा पनि बाल बिबाह गरेको बर्ष दिन नपुग्दै गर्भवती हुने सख्या वृद्धि

२१औं सताप्दिमा पनि बाल बिबाह गरेको बर्ष दिन नपुग्दै गर्भवती हुने सख्या वृद्धि

माया मगर    समाज अझै अन्धकारमा रुमलिएको छ, जमाना कहाँ बाट पुगिसकेको छ तर सोचाई भने उस्ताको उस्तै छ । छ-सात कक्षामा पढ्दा पढ्दै प्रेममा रमाउने,...

नारी आफैले आफ्नो सुरक्षा र अधिकारको पहल गरौ

माया घले मगर ईजरायल, मार्च ४ - बिश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिख को दिन मनाउदै आइरहेको छ प्रत्येक बर्ष नेपालमा पनि बिभिन्न कार्यक्रमको योजना...

बिश्व एड्स दिवस डिसेम्बर १ तारिखको दिन बिश्वभर मनाईन्छ

माया घले मगर ईजरायल, फेब्ररी २० - बिश्व एड्स दिवस प्रत्येक बर्षको डिसेम्बर १ तारिखको दिन बिश्वभर लगायत नेपालमा पनि एड्सप्रति समाजमा रहेको नकारात्मक धारणालाई हटाउन...