लखन थापा मगर र उनको सहादता बारेमा परिचर्चा

लखन थापा मगर र उनको सहादता बारेमा परिचर्चा

- वि.के. राना "प्रसंग शहीद लखन थापा मगरको शहादतको : को शहीद हुन वा होइनन भन्ने कुराको निर्क्यौल अरुले हैन, राज्यले गर्ने हो |" बृस्तृतको...

मगर जातिय जीवन दर्शन

- विष्णु कुमार सिंजाली मगरपि.एच.डी, त्रिभुवन विश्वविधालय   "नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुनश्लीय तथा बहुजातीय समाज भएको देश हो। यहाँ अनेकतामा एकता हुनुपर्दछ र मात्रै...

१०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको अन्तरक्रिया हङकङमा

 रविन लिङदेन “आम्भु जेठा” हङकङ, २२ जनवरी अहिले सम्मको प्रारम्भिक अध्यायन अनुसार नेपालकै दोश्रो ठुलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पुर्वी लिम्बुवान...

सहिद सप्ताह सुरु

काठमाण्डौ,माघ ११ बुधबार देखि सुरु भएको सहिद सप्ताहको पहिलो दिन सहिद शुक्रराज शास्त्रीलाई हत्या गरीएको स्थान टेकु पचलीमा श्रद्धाञ्जली अर्पण गरीएको छ ।काठमाडौँ महानगरपालिकाले गरेको...

प्रतिपक्षि दलहरुले माघ २६ गते राजधानीमा बृहत जनसभा गर्दै

काठमाण्डौ, माघ ११ सरकार बिरोधि आन्दोलनका लागी प्रतिपक्षि दलहरुले गठन गरेको संयुत्त आन्दोलन परिचालन समिति उपत्यकाले माघ २६ गते बृहत जनसभा गर्ने भएको छ ।...

लोकतन्त्र माओबादीले खतरामा पारे: पौडेल

डडेलधुरा, माघ ११ नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीका कारण लोकतन्त्र खतरामा परेको बताउनु भएको छ ।प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले...

स्वार्थभन्दा माथि उठ्न दलहरुलाई आग्रह

 पाल्पा,माघ ११ सत्ता स्वार्थका कारण मुलुक अस्तव्यस्त बन्दै गएको भन्दै दलिय स्वार्थ भन्दा माथी उठेर आम नागरिकले दलका नेताहरुलाई खवरदारी गर्नुपर्ने बेला आएको पाल्पामा आयोजित...

चल्दैछ हात्ती पाईले रोग बिरुद्धको अभियान

पाल्पा,माघ ११ लामखुट्टेको टोकाइबाट सर्ने हात्ती पाईले रोग बिरुद्ध पाल्पा जिल्लामा यही माघ २०, २१ र २२ गते औषधी खुवाइदै छ । जिल्ला स्वास्थ्य कार्यालय...

बिपक्षिको आन्दोलन अब गाउतिरपनि

 पाल्पा,माघ ११ पाल्पाका चार राजनीतिक दलले सरकार विरोधी आन्दोलनलाई सशक्त बनाउने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला...