सरकारको रणनीति माओवादीको रणनीतिमा निर्भर : उपप्रधानमन्त्री गच्छदार

मोरङ , ११ मंसिर  उपप्रधानमन्त्रि बिजय कुमार गच्छदारले सरकार कसरी अघि बढ्ने भन्ने बिषयमा पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । शनिवार बिराटनगर बिमानस्थलमा...

माओवादी लचिलो बन्नुपर्छ : शान्ति मन्त्री चेम्जोङ

धुन्चे (रसुवा), ११ मङ्सिर  शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले दलगत आस्था जतासुकै भए पनि देशमा दिगो शान्ति ल्याउन सबै सचेत नागरिक एकजुट हुनुपर्ने बताएकाछन्  ।  ...

ब्राउन सुगरसहित तीन पक्राउ

सुर्खेत, ११ मङ्सिर । सुर्खेतको छिञ्चुबाट ५३ पुडिया ब्राउन सुगरसहित शुक्रबार प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रहारे...

अन्तर्राष्ट्रिय हात्तीपोलो चितवनमै फर्कियो

चितवन (रत्ननगर), ११ मङ्सिर । विश्वमै चर्चित अन्तर्राष्ट्रिय हात्तीपोलो खेल पुनः चितवनमा नै फर्किने भएको छ ।     गत वर्ष चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरू सञ्चालन...

मुआवजाको माग गर्दै बन्दरगाहमा धर्ना

पर्सा (वीरगन्ज), ११ मङ्सिर  एकीकृत चेकजाँच चौकी निर्माणको लागि अधिग्रहण गरेको जग्गाको मुआवजा पुनः निर्धारण हुनुपर्ने माग राख्दै पर्साको अलौ तथा सिर्सिया गाविसका पीडित जग्गाधनीहरूले...

पालुड.टारमा जाने लडाकु समायोजनका लागि अयोग्य’:महामन्त्री सींह

१० मंसीर , रुपन्देही नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा माओवादीबाट विस्तृत शान्ति सम्झौता उल्लंघन भएको आरोप लगाएकाछन् । नेपाल प्रेस यूनियन नवलपरासीद्धारा आज कावासोतिमा...

भाषिक सम्मेलन सुरु

कीर्तिपुर, १० मङ्सिर  भाषाविज्ञान समाज नेपालको आयोजनामा आयोजित दुई दिवसीय भाषिक सम्मेलन आजदेखि कीर्तिपुरमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति...

सहमति कार्यान्वयनका लागि संयन्त्र वन्छ : सुरक्षा परिषद्का अध्यक्ष क्लाउड

काठमाडौँ, १० मङ्सिर  नेपाल भ्रमणमा रहेको बालबालिका तथा सशस्त्र द्वन्द्वसम्बन्धी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को कार्यदलका अध्यक्ष राजदूत क्लाउड क्लाउड हेलरले सरकार, एनेकपा (माओवादी) र राष्ट्रसङ्घबीच हस्ताक्षरित...

पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस

    काठमाडौँ, १० मङ्सिर । न्याय परिषद्को आज बसेको बैठकले विभिन्न छवटा पुनरावेदन अदालतको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।    मुख्य न्यायाधीश नियुक्तिका...

माओवादीको एउटै राजनीतिक प्रतिवेदन आउने

गोरखा (पालुङ्टार), १० मङ्सिर । एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बैठकले एउटै राजनीतिक प्रतिवेदन तयार गर्र्ने निर्णय गरेको छ ।    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...