लिम्बुवान माग्दै काठमाडौं चक्रपथ घेराउ गरिने

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध लिम्बुवान राज्य परिषदले वैशाख २३ गते काठमाडौं चक्रपथ घेराउन गर्ने भएको छ । परिषदका अध्यक्ष कुमार लिङ्देनद्वारा वैशाख २२ गते जारी...

यही सहमतिपछि सबै मन्त्रीले राजिनामा दिए

प्रमुख दलहरुवीच पाँच बुँदे सहमतिपछि २१ वैशाखमा प्रधानमन्त्री डा बाबुराम भट्टराई वाहेक मन्त्रीपरिषदका सबैले राजिनामा दिएका छन् । यस्तो छ सहमति २०६८ साल कात्तिक १५...

छ्याँडु प्रतियोगितामा ६ लाख वचत

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लोक श्रष्टा स्वर्गीय मिनबहादुर गुरुङको स्मृतिमा पुस ८ देखि १० गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा आयोजित खुल्ला छ्याँडु प्रतियोगितामा ६ लाख १७...

बुद्धको मावली संरक्षणमा देवदहबासी तात्नु पर्ने

देवदह क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अगाडि बढ्नु पर्ने केरवानी ७ भवानीपुरमा भएको कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । २५५६ औं बुद्धजयन्ती तथा लुम्विनी...

आदिवासी जनजाति महिलाको पहिचान पर्दा भित्रै कैद

संगिनी राना मगर  समाजमा व्यक्तिले म को हुं भन्ने कुराको निष्कर्षमा पुग्दा उसले आफैले एकाङ्की परिचय दिन कठीन हुन्छ । किनभने उसको परिचय जाति समाज...

स्याङ्जामा जीउमामा नृत्य प्रतियोगिता सम्पन्न

स्याङ्गजा जिल्लाको आलमदेवी गाविसको कोटाकोट बेशीमा मगरहरुको महान पर्व यौनाटको अवसरमा प्रथम जीउमामा नृत्य प्रतियोगिता कोटाकोट मगर सेवा समाजको प्राङ्गगणमा सम्पन्न भयो । जनजाती महासंघ...

‘जातीय राज्य हुन नदिन एक थोपा खुन रहेसम्म लडिरहनेछौं’ – बाहुन र क्षेत्री समाजका नेताहरु

पोखरा, २१ वैशाखजातीय राज्यको विरुद्ध संयुक्त मोर्चानै गठन गरी आन्दोलनमा उत्रिएका ५ जातीय संगठनले बिहिबार पोखरामा बृहत सदभावना ¥याली निकाल्दै बिरोधसभा सम्पन्न गरेको छ ।...

कोचिला राज्य सुनिश्चित गर्न माग

  पूर्वी नेपालका आदिवासी जनजातिले कोचिला राज्य सुनिश्चित गर्न माग गरेका छन् । कोचिला एकता मोर्चाका संयोजक दिनेश राजवंशीले आफ्नो माग पुरा गराउन जस्तो सुकै...

‘जातिय पहिचानको विरोधीहरु होशियार !’

अखण्ड सुदुरपश्चिम माग प्रति घोर आपति जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना हुनपर्ने, संविधानसभाको राज्य पुनसंरचना समितिवाट पारित जातिय, भाषिक तथा ऐतिहासिक पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको...

अमेरिकामा आदिवासी जनजाती अधिकार सम्बन्धि अन्तरक्रिया

  “आदिवासी जनजाती आन्दोलन र मानब अधिकार" सम्बन्धि न्यु योर्कमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले गरेको...