लिम्बुवान माग्दै काठमाडौं चक्रपथ घेराउ गरिने

Read Time:1 Minute, 32 Second

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध लिम्बुवान राज्य परिषदले वैशाख २३ गते काठमाडौं चक्रपथ घेराउन गर्ने भएको छ । परिषदका अध्यक्ष कुमार लिङ्देनद्वारा वैशाख २२ गते जारी विज्ञप्ती अनुसार ललितपुरको सातदोबाटो चोकमा भेला भएर चक्रपथ घेराउन गरिने कार्यक्रम तय भएको छ ।

 
अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त लिम्बुवान राज्य बनाउनुपर्ने माग राख्दै आएको परिषदले सडकमा मार्चपास लगायतका कार्यक्रम गर्दै आएको छ । सिँहदरबारभित्र लिम्बुवान हुन नदिने वा टुक्राउने षडयन्त्र भएकाले आन्दालन गर्नु परेको अध्यक्ष लिङदेनको भनाई छ ।

lnDa’jfg dfUb} j}zfv @# ut] sf7df8f}+ rqmky 3]/fp ul/g] ;+3Lo nf]stflGqs /fli6«o dGr;Da4 lnDa’jfg /fHo kl/ifbn] j}zfv @# ut] sf7df8f}+ rqmky 3]/fpg ug]{ ePsf] 5 . kl/ifbsf cWoIf s’df/ lnª\b]gåf/f j}zfv @@ ut] hf/L lj1KtL cg’;f/ nlntk’/sf] ;ftbf]af6f] rf]sdf e]nf eP/ rqmky 3]/fpg ul/g] sfo{qmd to ePsf] 5 .

c?0f k”j{sf gf} lhNnfnfO{ lnDa’jfg :jfoQ lnDa’jfg /fHo agfpg’kg]{ dfu /fVb} cfPsf] kl/ifbn] ;8sdf dfr{kf; nufotsf sfo{qmd ub}{ cfPsf] 5 . l;Fxb/af/leq lnDa’jfg x’g glbg] jf 6’qmfpg] if8oGq ePsfn] cfGbfng ug'{ k/]sf] cWoIf lnªb]gsf] egfO{ 5 .

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %