दलहरुबीच छिट्टै सहमति हुन्छ : खनाल

काठमाडौँ, ३० कात्तिक नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले  सरकार गठन, शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरुबीच छिट्टै  सहमति कायम हुने वताएका छन् ।   ...

बाघको छालासहित तीनजना पक्राउ

महोत्तरी, ३० कात्तिक  गए राति बर्दिवासबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन् ।     बर्दिवासको भेला वसन्त चोकबाट गएराति साढे नौ बजे सशस्त्र प्रहरी बल...

संसद् बैठक स्थगित

काठमाडौँ, २९ कात्तिक । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी दुई मिनेटमै स्थगित भयो ।      बैठकको सुरुमा सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद् कार्य व्यवस्था...

काँग्रेसको नेतृत्वमा सरकार वन्छ : उपप्रधानमन्त्री कोइराला

    काठमाडौँ, २९ कात्तिक  उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले आफूलाई नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने विश्वास लागेको बताएकी छन्  ।     जैन श्वेताम्बर तेरापन्थ महिला...

मनोरञ्जनका लागि इन्टरनेट प्रयोगवाट वालवालिका यौनदुब्र्यवहारको शिकार

                                                                                      काठमार्डाँ उपत्यकाका एक हजार ३८० जना बालबालिकामध्ये ७३८ जनाले मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गर्ने गरेको र सोही क्रममा यौन दुव्र्यवहारको शिकार हुने गरेको...

गोकर्ण गल्फ रिसोर्टको शीर्ष नेताहरुको बैठक, प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति

काठमाडौ, कार्तिक २९  गोकर्ण गल्फ रिसोर्टमा भइरहेको शीर्ष नेताहरुको बैठकले सोमबार प्रधानमन्त्रीको निर्वाचन सार्ने र बजेट ल्याउने सहमति गरेका छन् ।प्रधानमन्त्री निर्वाचनको सम्बन्धमा सर्वोच्च अदालतले...

मन्त्रिपरिषद्दद्धारा मङ्सिर ३ गते पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय

काठमाडौँ, २९ कात्तिक । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मङ्सिर ३ गते व्यवस्थापिका–संसद्मा चालु आर्थिक वर्षका लागि पूर्ण बजेट प्रस्तुत गर्ने निर्णय...

न्यायाधीशमाथि तीनवटा उजुरी

काठमाडौँ, २९ कात्तिक व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले न्यायपरिषद्बाट सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा प्रस्ताव गरिएका तीन न्यायाधीशको भोलि संसदीय सुनुवाइ गर्ने भएको छ ।   ...

दुर्घटनामा महिलाको मृत्यु, तीन घाइते

परासी,  २९ कात्तिक  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–४ मा आज  बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने  तीनजना गम्भीर घाइते भएका छन् ।...

दुईसय थान अवैध काठसहित ट्रक प्रहरीले समात्यो

    मकवानपुर, २९ कात्तिक । मकवानपुरको मनहरी–७ ज्यामिरेमा ठूलो परिमाणको चिरान काठसहित एउटा ट्रकलाई प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका छन् ।     ना२ ख...