‘सहमतीय निर्णय स्वीकार्य: उपप्रधानमन्त्री सुजाता कोइराला

विराटनगर, १९ मङ्सिर  उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीका शीर्षनेताद्वय सुशील कोइराला र शेरबहादुर देउवाबीचको सहमतिमा हुने कुनै पनि निर्णय आफूलाई स्वीकार्य हुने बताएकिछन् ।    नेपाल प्रेस...

चेलीवेटी वेचविखनमा संम्लग्न एक पक्राउ

काठमाडौंँ, १९ मङ्सिर । मानव बेचबिखन गर्ने गिरोहका नाइके अन्ततः प्रहरीको फन्दामा परेका छन् ।     प्रहरीको खोजीको सूचीमा अग्रपङ्तिमा रहेका सिन्धुपाल्चोकका बजिर लामालाई हिजो...

नेवाको राष्ट्रिय राजनीतिक सम्मेलन सम्पन्न

भक्तपुर, १९ मङ्सिर  नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समितिले भक्तपुरमा आयोजना गरेको दुईदिने नेवाः राष्ट्रिय राजनीतिक सम्मेलन पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  ...

राजनीतिक गरिरोध देशभित्रै वसेर समाधान गर्नुपर्दछ : नेम्वाङ

  गौरिगञ्ज (झापा), १८ मङ्सिर । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले देशभित्र बसेर समस्या सुल्झाउने बेलामा नेताहरू विदेश भ्रमणमा जानु उपयुक्त नभएको बताएका छन्     नेताहरू...

वाइसिएलको आक्रमणबाट एमाले कार्यकता सहित चार घाइते

रुकुम, १८ मङ्सिर  नेकपा एमाले रुकुमको कोटजहारी गाउँ कमिटीको बैठक बसिरहेको बेला वाइसिएल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमाले रुकुम जिल्ला कमिटी सचिवालय सदस्य ऋषिप्रसाद शर्मासहित...

बस दुर्घटनामा चारको मृत्यु, २४ घाइते

फलेवास (पर्वत), १८ मङ्सिर  बाग्लुङबाट म्याग्दीतर्फ जाँदै गरेको ध१ख २७५ नं.को मिनि बस आज बिहान पर्वत जिल्लाको धाइरिङ गाविस–२ मा दुर्घटना हुँदा बसमा सवार तीन...

सहमति गरेर तत्काल संसद वैठक वोलाउनु पर्दछ : उपप्रधानमन्त्री कोइराला

पानीट्याङ्की (मोरङ), १८ मङ्सिर  उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले दलहरुबीच सहमति गरेर संसदको बैठक बोलाउनुपर्ने बताएकीछन् ।     विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

प्रधानाध्यपकलाई दुब्र्यवहार गरेपछि पठनपाठन ठप्प

जलेश्वर,१८ मंसिर प्रधानाध्यापक रमेश ठाकुरलाई दुव्र्यवहार गरिएको बिरोधमा महोत्तरीको कोल्हुवा वगेया जनता उच्च माध्यमिक विद्यालयमा एक हप्तादेखि पठनपाठन ठप्प छ ।दोषीलाई कारवाही नगरिएसम्मका लागि विद्यालयका...

करेन्ट लागेर एकको ज्यान गयो

    मकवानपुर, १७ मङ्सिर मकवानपुरको बुढीचौर गाविस–७ का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।     बीस वर्षीय विमानसिं ब्लोनको करेन्ट लागेर गएराति मृत्यु...

तत्काल सहमति भएमात्र निर्धारित मितिमा संविधान निर्माण हुन्छ : थापा

धनकुटा, १७ मङ्सिर  पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका...