चेलीवेटी वेचविखनमा संम्लग्न एक पक्राउ

काठमाडौंँ, १९ मङ्सिर । मानव बेचबिखन गर्ने गिरोहका नाइके अन्ततः प्रहरीको फन्दामा परेका छन् ।

    प्रहरीको खोजीको सूचीमा अग्रपङ्तिमा रहेका सिन्धुपाल्चोकका बजिर लामालाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अभियुक्त लामासहित दावा तामाङ र सुकमान दोङले वैदेशिक रोजगारीको प्रलोभन देखाएर गाउँका कैयौं महिलालाई भारतीय वेश्यालयहरूमा बेच्दै आएका थिए ।

    भारतीय प्रहरीको सहयोगमा वेश्यालयबाट उद्धार गरिएकी युवतीले सिन्धुपाल्चोक प्रहरीमा गरेको उजुरीका आधारमा लामालाई मल्पी क्षेत्रबाट पक्राउ गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %