राज्यले त ठोक्यो ठोक्यो दैवले पनि दुखी दलितकै घरमा घन बजार्यो

अछाम, अषाढ १८ अविरल पानी रोकिएकोछ तर प्रकृत्तिप्रकोप चलि नै रहेकोछ ।  अस्ति पाल्पामा यौवननै नभनेको पहिरोले अछाममा झन भर्खर फक्रन थालेका लालाबालाको शिकार गरेकोछ...

कसको इशारामा बाँध्ने भए त मधेसीले पहाडे शासकको नाकमा नकेल

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरोफेरि एकपटक मधेसी मोर्चाले आफुलाई दादा ठान्ने ३ दलका दभीं नेताहरुको नाकमा नकेल बाँध्ने उपक्रम गरेकाछन् । मधेसी मोर्चाले तिमीहरु ठूलाले गरेर मात्र...

खेलाडी सम्मान महर्जन, मगर, गुरुङ्ग, चौधरी र श्रेष्ठलाई

चीनमा भएको १६ औं एसियाली खेलकुदमा नेपालका लागि एकमात्र पदक विजेता बक्सिङ खेलाडी दीपक महर्जनसम्मानित भएका छन् । महर्जनलाई दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा स्थापित दशरथ...

हैन के विध्न वैराग हो ! पाल्पामा एक सातामै ५ जनाले आत्महत्या गरे

पाल्पामा एक साताको अवधिमा एक महिला पत्रकार सहित ५ जनाले आत्महत्या गरेका छन् । असार ४ देखि ११ गते सम्ममात्रै  ५ जनाले आत्महत्या गरेका छन्...

कहिले झर्ला र खाँउला भन्दा भन्दै सुकिगयो,जोवन पनि ढलिगयो

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो नेपाली समाजमा एउटा चर्चित आहान छ । फलाना फलाना समयमा फलानो ठाँउमा लम्रक लम्रक गर्दे आफुतिर आइरहेको साँढेको अण्डकोषको भब्यतालाई देखेर भरखरको...
दासता विरुद्धका नायक चरिमाया तामाङ्ग

दासता विरुद्धका नायक चरिमाया तामाङ्ग

अमेरिकी विदेशी मन्त्रालयद्वारा स्थापित सन् २०११ को वर्तमान दासता विरुद्ध कार्यका नायक उपाधि चरिमाया तामाङ्गले जित्न सफल भएकी छन् । तामाङ्गलाई अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले...

निर्दयी मुसलधारेले जोवनमै हर्यो ज्यान

पाल्पा, १७ असारकेहि दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएको पहिरोमा परि पाल्पामा ३ जनाको ज्यान गएको छ । जिल्लाको पालुड मैदानी गाविसको दमकामा पहिरोले गोठ...

पत्रकारहरुको थुतुनो फोर्नेहरु विरुद्ध कलमजिवीहरुले नै मुड्की उज्याएपछि ..

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो, १७ असार, अरुका दुखसुखका कुरा लेखि समाचारको नयाँ नयाँ आयाम पाठकसामु पेश गर्ने संचारकर्मीहरुले आज आफ्नो पीडा कहन सडकमा मुड्की उज्याईरहेकाछन् ।...

जनमुक्तिको वृहत भेला बुटवलमा सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी अंचल क्षेत्रीय कार्यकर्ता भेला बुटलमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गदै पार्टी केन्द्रिय उपाध्यक्ष शिवलाल थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरु...

शासकीय स्वरुपमा बहस शुरु, उत्पिडितहरुको स्वार्थमा सहमति बन्ने नबन्ने अझै अन्यौल

संवैधानिक समिति अन्र्तगतको  विवाद समाधान उपसमितिको बैठकमा शासकीय स्वरुपका बारेमा छलफल सुरु भएको छ । उपसमितिको राजधानीमा बसेको वैठकमा राज्यको शासकीय स्वरुपमा राष्ट्रपतीय प्रणाली, संसदीय...