बुटवल, काठमाडौं र हङकङमा प्रथम सहिद दिवस (फोटो फिचर)

नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्न कन्ज्युस्याई गरिरहे पनि देश विदेशमा उनका समर्थकहरुको कमी छैन । यस पटकको प्रथम सहिद...

तमु विद्यार्थीको अधिवेशनमा पाँच सय प्रतिनिधिले भाग लिन

नेपाल तमु विद्यार्थी छोँज धीँ केन्द्रिय समितिको साताँै अधिवेशनमा ५०० प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । आगामी फागुन ६ गतेदेखि ८ गतेसम्म बुटवलमा हुन गईरहेको...

मल्ल के सुन्दरलाई ज्यान लिने धम्की ?

मल्ल के सुन्दर राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगका सदस्य मल्ल के सुन्दरलाई एसएमएसबाट ज्यान मार्ने सम्मको धम्की आएको छ । आयोगमा रहेका सदस्यहरु मध्ये जातीय...

डिवी चक्रधरको उपचारका सडक साँस्कृतिक कार्यक्रम

काठमाण्डौं शिक्षण अस्पतालको सघन उपचारकक्षमा उपचाररत कलाकार डिवी चक्रधरको उपचारका लागि  आथर्िाक सहयोग संकलन गर्न आजदेखि पोखरामा सडक साँस्कृतिक कार्यक्रम शुरु भएको छ । पोखरालाई...

बुटवलमा प्रथम सहिदलाई सम्झिदा

प्रमुख ठूला तिनदलका कारण शान्ति र संविधान निर्माणको प्रकि्रया  अगाडि बढ्न नसकेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा सभासद् एमएस थापाले बताएका छन् । तीन ठूला...

क्षत्री समाजले क्षेत्री नेताहरुलाई साक्षी राखी आयोगको प्रतिवेदन जलायो

१३ फ्रेबुअरीक्षत्री समाज नेपालले राज्य पुनःसंरचना आयोगको जातीय राज्यको संघीयताको खाका सार्वजनिक गरेको भन्दै त्यसको विरोधमा माघ २९ मा राजधानी काठमाडौंमा शक्ति प्रर्दशन ग¥यो ।देशका...
प्रधानमन्त्री भट्टराईबाट प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण

प्रधानमन्त्री भट्टराईबाट प्रथम सहिद लखन थापा मगरको सालिक अनावरण

नेपालका प्रथम सहिद लखन थापा मगरको सालिक मुलुकको कार्यकारी प्रमुखबाट अनावरण भएको छ । प्रथम सहिद दिवसको अघिल्लो दिन अर्थात फागुन १ गते प्रधानमन्त्री डा...

राणा, गुरुङ्ग र चन्दलाई करौडौं जरिवाना सहित दुई वर्ष कैद

विशेष अदालतले सुडान घोटाला काण्डमा दोषी ठहर गरिएका तीन पूर्वप्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ्ग र रमेश चन्द ठकुरीलाई दुई वर्ष कारागार सहिद करोडौं जरिवाना...

‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर’

जहानियाँ राणाशासनको विरुद्वमा विद्रोह गर्दा फासी दिएर हत्या गरिएका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापामगर अध्यकोष-२०५६...

यसरी मिल्यो मगर संघ रुपन्देहीको विवाद

गोविन्द घर्ति, रुपन्देही १८ औं जिल्ला अधिवेशनबाट दुई खेमामा विभाजित भएको नेपाल मगर संघ जिल्ला समिति रुपन्देही पुनः एकजुट भएको छ । रुपन्देहीमा कि्रयाशिल राजनैतिक...