बुटवल, काठमाडौं र हङकङमा प्रथम सहिद दिवस (फोटो फिचर)

Read Time:1 Minute, 46 Second

नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्न कन्ज्युस्याई गरिरहे पनि देश विदेशमा उनका समर्थकहरुको कमी छैन । यस पटकको प्रथम सहिद दिवसको अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैले पोखरामा प्रथम सहिद थापा मगरको सालिक अनावरण गरे ।

काठमाडौंमा लखन थापा मगर स्मृति प्रतिष्ठानले भव्यतापूर्वक प्रथम सहिद दिवस आयोजना गर् यो । बुटवलको राजमार्ग चौराहामा पनि प्रथम सहिद दिवस भव्यतापूर्वक मनाइयो । हङकङ महावाणिज्य दुतावासमा समेत प्रथम सहिद थापा मगरको तस्विर राखेका हङकङेली नेपालीहरुले पनि प्रथम सहिदको सम्झानामा कार्यक्रम गरे ।  


बुटवलका सबै तस्विर:गोविन्द घर्ति

हङकङमा प्रथम सहिद दिवस

हङकङका सबै तस्विर: भीमबहादुर थापा


काठमाडौंका सबै तस्विर: तिलिसरा राना मगर

 

 

 

 सम्बन्धीत समाचार

बुटवलमा प्रथम सहिदलाई सम्झिदा

‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %