संघीयता लागि लुम्बिनी राज्यमा जनमुक्तिले प्रर्दशन गर्ने

  राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको बैठक बुटवलमा सम्पन्न भएको छ । लुम्विनी राज्य परिषदका अध्यक्ष नागेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले चैत्र १२...

मधेशदेखि पहाडका दल संघीयतावादी मोर्चामा

अन्तरिम संविधान २०६३ को ठाडो उल्लघंन गदै  संघीयताको विरोध हुन थालेपछि संघीयताका पक्षधर दलहरुवीच मोर्चाबन्दी भएको छ । संघीयताबाट मात्रै जनतालाई अधिकार सम्पन्न गराउन सकिन्छ...

सात जातीय संस्थाले चार दलको कार्यालय घेर्ने

राज्य पुर्नसंरचना गर्दा पहिचानलाई प्रमुख आधार मान्नु पर्ने माग सहित सात जातीय संस्थाले चार दलको कार्यालय घेराउ गर्ने भएको छ । मगर, थारु, तामाङ, नेवार,...

तिर्थ गुरुङ्गलाई युकेबाट साढे ५ लाख सहयोग

  दुवै मृगौला खराब भएर डायलोसिस गरिरहेका  तिर्थवहादुर गुरुङ्गको उपचारका लागि चिउली पार्चे कम्युनिटी युकेबाट साढे रु ५ लाख सहयोग प्राप्त भएको छ । गुरुङको...

मोना हङकङद्वारा म्याग्दिली विद्यार्थीलाई छात्रवृत्ति

म्याग्दिका सार्वजनिक विद्यालयबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने छात्र र छात्रालाई क्रमश ३० र २० हजार छात्रवृत्ति स्वरुप वार्षिक रुपमा प्रदान गर्न म्याग्दी प्रवासी नेपाली संघ...

आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य पुरस्कार घोषणा

फूलकुमारी थापा मगर र इर्धासी झाँक्री मगर (दायाँ) www.rajyasatta.com Exclusive: मगर भाषाका आदिकवि जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले यसवर्षको सिँजाली मगर पुरस्कार घोषणा गरेको छ ।...

रेडक्रस म्याग्दीलाई एम्बुलेन्स प्रदान

म्याग्दीदेखि बेलायत गई स्थायी बसोबास गरिरहेका म्याग्दीबासीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ बेलायतले म्याग्दीका विकट स्थानहरुमा सेवा प्रदान गर्नको लागि नेपाल रेडक्रस सोसाइटी म्याग्दीलाई...

यसरी सम्पन्न गरियो लिम्बुवानको मार्चपास

संघीय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान नेपालको पूर्वी सीमा मेचीपुल काँकडभिट्टाबाट दमकसम्मको करिब ५० किलोमिटर लामो दुईदिने पैदल लिम्बुवान मार्चपास सम्पन्न गरेको छ ।...

साना दललाई समानुपातिक निर्वाचन प्रणाली फाइदाजनक-खनाल

प्राध्यापक कृष्ण खनालले समानुपातिक निर्वाचन प्रणाली ठूला दलका लागि जहिल्यै पनि हानी कारक हुने बताएका छन् । संवैधानिक संवाद केन्द्रले फागुन २५ गते राजधानीमा आयोजना...

‘संघीयता विरोधी दलको चलखेल बढ्दै गएको ठहर’

राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको बैठक बुटवलमा सम्पन्न भएको छ । परिषदका अध्यक्ष नागेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले संविधान जारी हुने समय नजिकिदै...